खेलकुद
टी–२० क्रिकेट : कतारलाई १२३ रनको लक्ष्य
काठमाडौं, ७ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रन मात्रै बनाएपछि कतारले सामान्य लक्ष्य पाएको हो । खेल सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट...
नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ थाल्यो
कहाठमाडौं ७ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ थालेको छ । नेपाली समयअनुसार कतार र नेपालबीचको खेल ७ बजेर १५ मिनेटमा सुरु हुने निर्धारित समय भए पनि खराब पिचको कारण केही ढिलोगरी सुरु भएको थियो । खेलमा नेपालले टस...
टी–२० क्रिकेट : आज नेपाल र मलेसियाबीच खेल हुँदै
काठमाडौं २९ असार । टी–२० अन्तिर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल र मलेसियाबीचको अन्तिम खेल हुँदैछ । किनरारा क्रिकेट एकेडेमीमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । आजको खेलमा पनि जित हात पार्दै नेपाल सिरिज क्लीन स्वीप गर्ने लक्ष्यमा छ । यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको...
प्रदेश–३ को खेलकुद विकास परिषद्का सदस्य–सचिवद्वारा शपथ ग्रहण
मकवानपुर २४ असार । प्रदेश खेलकुद विकास परिषद्मा नियुक्त सदस्य सचिव सूर्यलाल भण्डारीसहित ६ जनाले शपथ ग्रहण गरेका छन् । मंगलबार आज सदस्य–सचिव भण्डारी, सदस्यहरु माधव तिमिल्सिना, कल्पना शर्मा राउत, उत्तम गुरुङ, विकास तामाङ र ममिता श्रेष्ठले शपथ ग्रहण गरेका हुन् । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका मन्त्री...
आइसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौं २४ असार । सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज मंगलबार बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज एक कार्यक्रबीच राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले...
कोपा अमेरिका कप फुटबलको उपाधि ब्राजिलले हात पार्यो
कोपा अमेरिका कप फुटबलको उपाधि आयोजक ब्राजिलले हात पारेको छ । गएराति भएको खेलमा पेरुलाई ३–१ गोलले हराउँदै घरेलु टोली ब्राजिलले उपाधि हात पारेको हो । ब्राजिलको जितमा एभर्टनले १४ औं मिनेटमा खाता खोलेका थिए । एभर्टनले ग्यब्रीयल जेससको पासमा गोल गरेका थिए । ब्राजिलको अग्रतालाई पेरुले ४४ औं...
सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल विजयी
काठमाडौं, २० असार । यु १९ एसिया कप छनोट क्रिकेटमा नेपाल विजयी भएका छन् । सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै नेपाल विजयी भएका हुन् । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो । पूर्वी क्षेत्रीय छनोटको...
ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश
घरेलु टोली ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । खेलको १९ औं मिनेटमा ब्राजिलका लागि जेसुसले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई...
प्रधानमन्त्री कप महिला क्रिकेटमा आज प्रदेश ३ को जित
मकवानपुर ५ असार । कंचनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज प्रदेश नम्बर ३ ले विजयी हात पारेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै प्रदेश ३ ले विजयी हात हारेको हो । प्रदेश नम्बर ३ ले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १५ ओभर...
तङ्ग–इल मो–दो संघ ललितपुरको नेतृत्वमा श्रेष्ठ
काठमाडौं २८ जेठ । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । मङलबार कर्मचारी संञ्चय कोष भवन लगनखेलमा भएको एक कार्यक्रमबीच अनिल श्रेष्ठको नेतृत्वमा ९ सदस्सीय कार्य समिति गठन गरेको हो । संघ ललितपुर शाखाको उपाध्यक्षमा राजु लामा ,...




