खेलकुद

मकवानपुर गोल्डकप : आज थ्रीस्टार र दाफिन्स भिड्दै

मकवानपुर १४ चैत्र । फाइलन प्रवेशका लागि दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को दोस्रो सेमिफाइनलमा आज बिहीबार थ्रीस्टार क्लब र दाफिन्स क्लबबीच खेल हुँदैछ । मोफासलमा जारी चारवटा प्रतियोगिता जितेर उच्च फर्ममा देखिएको क्यामरुनी क्लब र नेपालका स्टार खेलाडीले भरिएको थ्रीस्टार क्लबबीचको विजेताले आयोजक मकवानपुर–११...

मकवानपुर गोल्डकप : आज विदेशी टिम दाफिन्स र एपीएफबीच खेल हुने

मकवानपुर १० चैत्र । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज विदेशी टिम दाफिन्स र एपीएफबीच खेल हुने भएको छ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । हेटौंडा–१० स्थित वनविज्ञन खेल मैदानमा जारी प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश...

भूगर्भ राष्ट्रिय फुटबल : आज पुलिस र च्यासलबीच खेल हुने

मकवानपुर ९ चैत्र । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत् आज पुलिस र च्यासलबीच खेल हुने भएको छ । सिजनको पहिलो तथा सर्वाधिक नगद राशी भएको खप्तड गोल्डकपको विजेता पुलिस र च्यासल युथ हेटौंडामा जारी प्रतियोगिताको पहिलो खेल खेल्न लागेका हुन् । खेल दिउँसो ३...

भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल : आज एपिएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने

मकवानपुर ८ चैत्र । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत् आज सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । बिहिबारबाट हेटौंडा–१०, वनविज्ञान खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगिता आज दिउँसो ३ बजे शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश...

उद्घाटन खेलमा आयोजक मकवानपुर–११ को विजयी सुरुवात

हेटौंडा/ दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उद्घाटन खेलमा आयोजक मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुरले मच्छिन्द्र क्लबको चुनौती २–१ गोलअन्तरले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा अग्रता भने मच्छिन्द्रले लिएको...

हेटौंडामा आजबाट राष्ट्रिय फुटबल सुरु हुने

मकवानपुर ७ फागुन । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ आजबाट सुरु हुँदैछ । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर–११ र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने कार्यक्रम रहेको छ । चैत १६ गतेसम्म सञ्चालन...

महिला साफमा आज भारत–श्रीलंका भिड्दै

विराटनगर ३ चैत्र । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहीद मैदानमा दिउँसो ३ बजे सुरु हुने समूह ‘बी’ को अन्तिम खेलमा आज श्रीलंकाले डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत र श्रीलंकाबीचको विजेताले समूह ‘ए’को उपविजेता बंगलादेशसँग...

महिला साफ : नेपाललाई ३–० को अग्रता

विराटनगर २८ फागन । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० को अग्रता बनाएको छ । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै टीमलाई फराकिलो अग्रता दिलाएकी हन् । उनले सावित्राको हेड बललाई गोलमा परिणत गरेकी हुन् । खेलको १३ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनको...

हेटौंडाको हुप्रामा आज च्यारेटी म्याच हुँदै

मकवानपुर २५ फागुन । हेटौंडाको हुप्रा खेल मैदानमा आज च्यारेटी म्याच हुने भएको छ । मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा आज पारस खड्कासहितको राष्ट्रिय टोली र मकवानपुर ११ विच च्यारिटी खेल हुन लागेको हो । मकवानपुर क्रिकेट क्लबका सस्थापक निरज श्रेष्ठको ब्लड क्यानसर उपचारको सहयोगको लागि...

पारस खड्कासहितको नेपाली राष्ट्रिय टिम आज हेटौंडा आउँदै

मकवानपुर २४ फागुन । पछिल्लो समय विश्व क्रिकेटमा नयाँ शक्तिको रुपमा उदय भएको पारस खड्कासहितको नेपाली राष्ट्रिय टिम आज हेटौंडा आउँने भएको छ । भोलि फागुन २५ गते हुने च्यारेटी म्याच खेल्नको लागि नेपाली राष्ट्रिय टिम आज हेटौंडा आउने भएका हुन् । मकवानपुर क्रिकेट क्लबका संस्थापक निरज श्रेष्ठको ब्लड...