खेलकुद
हेटौंडामा हुने भनिएको राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सर्याे
मकवानपुर १९ फागुन । फागुन अन्तिम साताबाट हेटौंडामा हुने भनिएको राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । विराटनगरमा हुने महिला साफ फुटबल प्रतियोगिता, माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताका कारण प्रतियोगिता एकसाता पर सरेको हो । यसअघि फागुन २९ गतेबाट चैत ९ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता अब चैत ७...
‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि हुँदै
काठमाडौँ, १७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा...
आईसीसी महिला टी–२० : नेपालसँग चीन ५ रनले पराजित
काठमाडौं १३ फागुन । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो । चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन...
नेपालद्वारा युएई सात विकेटले पराजित
काठमाडौँ, १० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र ३ विकेट...
आईसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित
काठमाडौं ९ फागुन । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको हो । गत महिना सम्पन्न ‘महिला टी–२० क्रिकेट स्मास’ प्रतियोगिताको फाइनलमा पनि आयोजक थाइल्यान्डसँग ७० रनको फराकिलो...
यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा
काठमाडौँ, १ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि मुख्य...
हिरो गोल्डकपअन्र्तगत आज अन्तिम खेल
काठमाडौँ, १ फागुन । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज...
‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौँ, २९ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १२ः३० बजेदेखि शुरु हुने भएको छ । यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो ।...
प्रथम उपमेयर कप भलिबल प्रतियोगीता आजबाट शुरु
मकवानपुर २८ माघ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा आजबाट प्रथम उपमेयर भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगीता शुरु हुने भएको छ । आजबाट शुरु हुने प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उद्घाटन भएकी छिन् । प्रतियोगीतामा पुरुषतर्फ ९ वटा वडाले सहभागीता जनाउने छ भने महिलातर्फ ८...
महिला फुटबल : दोस्रो खेलमा आज नेपाल–भारत भिड्दै
काठमाडौँ, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु...






