खेलकुद
आज नेपाल र मलेसियाबीच खेल हुने
नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो । नेपाल र मलेसियाबीचको...
विश्वकप आजदेखि सुरु
आईसीसी एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । इङ्ल्यान्डले यसपटक विश्वकप उपाधि घरमै राख्ने योजना सहित बलियो तयारी गरेको छ । हालसम्म विश्वकपको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड...
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ५ लाई पराजित गर्दै प्रदेश ३ को पहिलो जित
मकवानपुर १३ जेठ । तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले जित हात पारेको छ । सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई ४ विकेटले पराजित गर्दै प्रदेश ३ ले पहिलो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ५...
तङ्ग–इल मो–दो संघ भत्तपुरको नेतृत्वमा राना मगर
काठमाडौं ८ जेठ । काठमाडौं–राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्य प्रसाद भट्टराई, महासचिव बिष्णु गिरीको उपस्थतीमा भएको कार्यक्रमले रामबाबु राना मगरको नेतृत्वमा ११ सदस्सीय कार्य समिति पुर्नगठन...
हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौं १४ वैशाख। नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए...
नवौं राष्ट्रिय खेलकुदको आयोजना गण्डकी प्रदेशले गर्ने
बाँके ११ वैशाख । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मा गण्डकी प्रदेशलाई दिएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषदले बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशलाई दिएको हो । गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी...
मलेसियामाथि नेपालको सहज जित
काठमाडौं २ वैशाख । यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ । नेपालका लागि ओपनर...
महिला फुटबल : आज नेपालले म्यानमारसँग प्रतिस्प्रर्धा गर्दै
काठमाडौं २० चैत्र । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ ; १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा...
अपडेट : मकवानपुर ११ ले सांसद बानियाँले घोषणा गरेको १ लाख पनि पाउने
मकवानपुर १६ चैत । दोस्रो सहीद स्मृति मकवानपुर गोल्डकपको उपाधी मकवानपुरे टोलीले उचालेको छ । आज शनिबार भएको फाईनल खेलमा रिगल रिसोर्ट मकवानपुर ११ ले क्यामरुनी टोली दाउफिन्सलाई २ –१ गोल अन्र्तरले हराउँदै उपाधी हात पार्न सफल भएको हो । आयोजकका अनुसार विजयी मकवानपुर ११ ले ८ लाख...
मकवानपुर गोल्डकपको फाइनल आज : फिजिकल पावर भर्सेस स्ट्राटेजी
हेटौंडा, १६ चैत / दोस्रो सहीद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल आज शनिबार हुँदैछ । १० टिम सहभागी रहेको गोल्डकपको क्वार्टर र सेमिफाइनलबाट आठ टिम बाहिरिँदै क्यामरुनी टोली दाउफिन्स र आयोजक मकवानपुर–११ उपाधि भीडन्तका लागि मैदानमा उत्रने तयारीमा छन् । उपाधिका लागि संघर्ष गर्न मैदानमा उत्रने तयारीमा रहेका यी...









