खेलकुद

हेटौँडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियन सिप हुँदै, सबै तयारी पुरा

हेटौँडा, ११ पुस । प्रदेश नं. ३ को राजधानी हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिपको तयारी पुरा भएको छ । हेटौंडा राइर्डस क्लबको आयोजनामा डिसेम्बर २८ अर्थात पुसको १२ गते शनिबार (भोली) च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू...

दोश्रो वी.पी कप फुटवल : हेटौँडा–१ को विजयी सुरुवात

हेटौंडा, १० पुस । हेटौँडा–४, हुप्राचौरमा आजबाट सुरु भएको दोश्रो वी.पी. कप फुटवल प्रतियोगितामा हेटौँडा–१ ले विजयी सुरुवात गरेको छ । नेपाल राष्ट्रिय लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा ट्राईब्रेकरमा साविक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा १ ले विजयी सुरुवात गरेको हो । पुस १६...

मकवानपुरमा रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता हुने

हेटौंडा, १० पुस । मकवानपुरगढी गाउँपालिकामा पुस २८ गतेदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । १७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा मकवानपुरका १० वटै स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरी फुटसल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा ११...

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका...

पाँचौ हेटौँडा भेट्रान्स कपको उपाधि पोखरालाई

हेटौंडा, ६ पुस । हेटौंडा ४ स्थित हुप्राचौरमा भएको पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बगरभाईखलक पोखराले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा बगरभाईखलक पोखराले बानेश्वर फुटबल टिम काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिताको...

हेटौंडा भेट्रान्स : आज काठमाण्डौं र पोखरा भिड्दै

हेटौंडा, ५ पुस । हेटौंडा ४ स्थित हुप्राचौरमा जारी पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा बानेश्वर फुटबल टिम काठमाण्डौं र बगरभाईखलक पोखरा भिड्ने भएको छ । शनिबार (आज) दिउँसो १ बजे हुने भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधिको...

हेटौंडा भेट्रान्स : उद्घाटन खेलमा अमर सिंह विजयी

मकवानपुर, २ पुस । आजबाट हेटौँडामा सुरु भएको हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब विजयी भएको छ । हेटौँडा–४ हुप्रामा भएको खेलमा सिमरा भेट्रान्सलाई २–० को गोल अन्तरले पराजित गर्दै अमर सिंह युवा क्लबले विजयी सुरुवात गरेको हो । खेलको...

हेटौँडामा आजबाट पाँचौ भेट्रान्स कप राष्ट्रिय प्रतियोगिता सुरु हुने

मकवानपुर,२ पुस । हेटौंडामा बुधबार (आज) बाट पाँचौ हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । पुस ५ गतेसम्म संचालनमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा अमर...

हेटौँडामा दोस्रो विपि कप फुटवल हुँदै

मकवानपुर, १ पुस । हेटौंडामा नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति, मकवानपुरको आयोजना यही पुस १० गतेदेखि दोस्रो वि.पी. कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । विपी कोइराला मेलमिलापको लागि स्वदेश फर्किएको दिनको सम्झनामा पुस १० गतेबाट प्रतियोगिता सुरु गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी...

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं, ३० मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा आज सोमबार दुई खेल हुँदैछ । शनिबार उद्घाटन भएको लिगमा आइतबार कुनै खेल भएनन् । आज हुने पहिलो खेलमा त्रिभुवन बर्मी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै, दोस्रो खेल संकटा क्लब र च्यासल...