खेलकुद
नेपाललाई पहिलो सफलता, कुशलले लिए विकेट
काठमाडौं, २६ माघ । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २५० रनको फराकिलो लक्ष्य पछएको ओमानले आफ्नो १२ औँ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका लागि कुशल मल्लले पहिलो विकेट लिएका हुन् । उनले...
नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य
काठमाडौं, २६ माघ । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो ।...
रोनाल्डोको कीर्तिमान तर, युभेन्ट्स पराजित
मिलान, २६ माघ । क्रिस्टियानो रोनाल्डो शनिबार इटालीको सिरी ए मा लगातार १० खेलमा गोल गर्ने पहिलो युभेन्ट्सका खेलाडी बनेका छन् । तर उनको क्लब भने भेरोनाको हातबाट २–१ ले पराजित रह्यो । यो नतिजाले उपाधिको होडमा रहेका युभेन्ट्सका प्रतिद्वन्द्वीलाई मौका दिनेछ । यसै साता ३५ वर्षका हुने रोनाल्डोले...
घरेलु मैदानमा नेपालको पहिलो जित
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपालले पहिलो जित दर्ता गरेको छ । आज शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको हो । करण केसीको बलमा सन्दीपले क्याच गर्दै शौरभ नेत्राभल्करलाई आउट...
नेपाल जित नजिकः अमेरिकाको ९ विकेट गुम्यो
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई नवौं सफलता मिलेको छ । अमेरिकाका इयान होल्यान्डलाई करण केसीले कट बिहाइन्ड आउट गरेका छन् । होल्यान्डले ७५ रन जोड्दै पेभेलियन फर्किए । अमेरिकाले ४१ ओभरको खेलमा ९ विकेट गुमाउँदै १४५ रन जोडेकोछ । अमेरिकाका लागि अन्तिम...
नेपाललाई आठौं सफलताः सुसनले स्टेभेन्सनलाई आउट गरे
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई आठौं सफलता मिलेको छ। अमेरिकाका क्यामरन स्टेभेन्सनलाई ससुन भारीले कट बिहाइन्ड आउट गरेका छन् । सुशनले इयान र क्यामरुन स्टभेन्सनको महत्वपूर्ण साझेदारी तोडेका छन् । स्टभेन्सनले १९ रन बनाएर पेभेलियन फर्किए । अमेरिकाले ३३ ओभरको खेलमा ८...
कीर्तिमानी कुशल मल्लले एल्मोरलाई बोल्ड गरे
काठमाडौं, २५ माघ । नेपालका किर्तिमानी क्रिकेटर कुशल मल्लले अमेरिकी खेलाडी एल्मोरलाई बोल्ड गरेका छन् । अमेरिकाले २४ ओभरको खेलमा ७ विकेट गुमाइसकेको छ । नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ७ विकेट लिइसकेको छ । २४ ओभरभित्रै ७...
सुशनले लिए मेडन विकेट
काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सुशन भारीले पाँचौँ सफलता दिलाएका छन्। उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै अमेरिकाका अक्षय होमराजलाई क्याच आउट गराएका हुन्। उनले मेडनसहित एक विकेट लिएका हुन्। यससँगै अमेरिका निकै दबाबमा परेको छ। उसले ११औं ओभरको समाप्तीमा ५ विकेट...
अमेरिकामाथि नेपालको दबाब
काठमाडौं, २५ माघ । नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ४ विकेट लिइसकेको छ । पाँच ओभरभित्रै ४ विकेट गुमाएपछि अमेरिका दबाबमा छ । अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल...
डेब्यु खेलमै कुशलको विश्व कीर्तिमान
काठमाडौं, २५ माघ । कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो डेब्यु खेल हो । उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन्। उनलाई शनिबार रोहित पौडेलको...







