खेलकुद
रोनाल्डोको कीर्तिमान तर, युभेन्ट्स पराजित
मिलान, २६ माघ । क्रिस्टियानो रोनाल्डो शनिबार इटालीको सिरी ए मा लगातार १० खेलमा गोल गर्ने पहिलो युभेन्ट्सका खेलाडी बनेका छन् । तर उनको क्लब भने भेरोनाको हातबाट २–१ ले पराजित रह्यो । यो नतिजाले उपाधिको होडमा रहेका युभेन्ट्सका प्रतिद्वन्द्वीलाई मौका दिनेछ । यसै साता ३५ वर्षका हुने रोनाल्डोले...
घरेलु मैदानमा नेपालको पहिलो जित
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपालले पहिलो जित दर्ता गरेको छ । आज शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको हो । करण केसीको बलमा सन्दीपले क्याच गर्दै शौरभ नेत्राभल्करलाई आउट...
नेपाल जित नजिकः अमेरिकाको ९ विकेट गुम्यो
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई नवौं सफलता मिलेको छ । अमेरिकाका इयान होल्यान्डलाई करण केसीले कट बिहाइन्ड आउट गरेका छन् । होल्यान्डले ७५ रन जोड्दै पेभेलियन फर्किए । अमेरिकाले ४१ ओभरको खेलमा ९ विकेट गुमाउँदै १४५ रन जोडेकोछ । अमेरिकाका लागि अन्तिम...
नेपाललाई आठौं सफलताः सुसनले स्टेभेन्सनलाई आउट गरे
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई आठौं सफलता मिलेको छ। अमेरिकाका क्यामरन स्टेभेन्सनलाई ससुन भारीले कट बिहाइन्ड आउट गरेका छन् । सुशनले इयान र क्यामरुन स्टभेन्सनको महत्वपूर्ण साझेदारी तोडेका छन् । स्टभेन्सनले १९ रन बनाएर पेभेलियन फर्किए । अमेरिकाले ३३ ओभरको खेलमा ८...
कीर्तिमानी कुशल मल्लले एल्मोरलाई बोल्ड गरे
काठमाडौं, २५ माघ । नेपालका किर्तिमानी क्रिकेटर कुशल मल्लले अमेरिकी खेलाडी एल्मोरलाई बोल्ड गरेका छन् । अमेरिकाले २४ ओभरको खेलमा ७ विकेट गुमाइसकेको छ । नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ७ विकेट लिइसकेको छ । २४ ओभरभित्रै ७...
सुशनले लिए मेडन विकेट
काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सुशन भारीले पाँचौँ सफलता दिलाएका छन्। उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै अमेरिकाका अक्षय होमराजलाई क्याच आउट गराएका हुन्। उनले मेडनसहित एक विकेट लिएका हुन्। यससँगै अमेरिका निकै दबाबमा परेको छ। उसले ११औं ओभरको समाप्तीमा ५ विकेट...
अमेरिकामाथि नेपालको दबाब
काठमाडौं, २५ माघ । नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ४ विकेट लिइसकेको छ । पाँच ओभरभित्रै ४ विकेट गुमाएपछि अमेरिका दबाबमा छ । अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल...
डेब्यु खेलमै कुशलको विश्व कीर्तिमान
काठमाडौं, २५ माघ । कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो डेब्यु खेल हो । उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन्। उनलाई शनिबार रोहित पौडेलको...
बागमती गोल्डकपको तयारी तिब्र गतिमा
मकवानपुर । आगामी फागुन १ गतेदेखि हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी तीब्र गतिमा भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिका–८ को जनता उच्च माविको खेलमैदान सजाउँने काम धमाधम भईरहेको गोल्डकप मूल आयोजक समितिका अध्यक्ष अरुण बलले जानकारी दिए । फागुन १० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ए...
छात्रा भलिवल कृष्ण आदर्शलाई, छात्रमा जिएस
हेटौंडा, २१ माघ । हेटौंडामा जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिता–२०७६ सकिएको छ । आज मंगलबार छात्र भलिवलको फाइनलसँगै यसवर्षको प्रतियोगिताको समापन गरिएको हो । प्रतियोगिताको छात्रा भलिवलको उपाधि हेटौंडा–९ मा रहेको श्रीकृष्ण आदर्श इङलिश बोर्डिङ स्कुलले जितेको छ । यो उपाधिसँगै कृष्ण आदर्शको छात्रा भलिवल टिमले ४ पटक उपाधि...








