खेलकुद
थाहामा पाचौँ संस्करणको ब्याडमिन्टन प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी जेठ ९ गतेदेखि १० गतेसम्म संचालन हुने भएको हो । प्रतियोगिता थाहा–४ स्थित क्याम्पाडाँडाको ब्याडमिन्टन कोर्टमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि आव्हान गरिएको छ । प्रतियोगिताको प्रथम, द्धितीय र...
प्रकाश दाहाल स्मृति भलिबलको उपाधी हेटौंडालाई
मकवानपुर । प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । बुधबार सम्पन्न पहिलो बागमती अन्तरपालिका अन्तरगतको फाइनल खेलमा थाहा नगरपालिकालाई पराजित गर्दै हेटौंडाले उपाधी हात पारेको हो । सो प्रतियोगितामा महाँकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भयो । उपाधि विजेताले हेटौंडाले तीन लाख, उपविजेताले दुई...
एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल पराजित
काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पराजित भएको छ । ओमानमा जारी उक्त प्रतियोगितामा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...
चौथो हेटौंडा मेयर कपको उपाधि वडा नम्बर ४ ले हात पार्यो
मकवानपुर । चौथो हेटौंडा उपमहानगरपालिका वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा–४ ले हात पारेको छ । हेटौंडा–५ स्थित पिप्ले रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा हेटौंडा–१४ लाई पराजित गर्दै वडा नम्वर ४ ले उपाधि हात परेको हो । हेटौंडा–४ ले १४ नम्वर वडालाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित...
क्यानको केन्द्रीय सदस्यमा लामा मनोनीत
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् । लामो समयदेखि नेपाली क्रिकेटमा सक्रिय रहँदै आएका उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । क्यानको विधानमा राखेपले दुई जनालाई क्यानको केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउँछ । छुम्बीलाई...
हेटौंडामा आयोजित यू–१६ साइकल दौडमा आयुस प्रथम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार आयोजित यू–१६ साइकल दौडमा आयुस दास प्रथम भएका छन् । हिमालयन राइडर्स सोसाइटी मकवानपुरले हेटौंडा–४ हुप्रचौर परिसरमा आयोजना गरेको प्रतियोगितामा आयुसले प्रथम भएका हुन् । १६ वर्ष मुनिका साइकल चालकबीच भएको प्रतियोगितामा आयुसले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रमथ स्थान हाँसिल गरेका...
शारदा माविले हात पार्यो शिक्षक भलिबलको उपाधि
मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न पाँचौ जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालय मकवानपुरगढी–५ ले हात पारेको छ । हेटौंडाको हुप्राचौरमा सम्पन्न फाइनल खेलमा छिमेकी विद्यालय भानु मावी गढी– ३ लाई पराजित गर्दै शारदा माविले उपाधि हात पारेको हो । खेलमा शारद माविले २५–११, १९–२५ र १५–५...
आजबाट अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु
हेटौंडा । प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको हो । चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गर्ने कार्यसूची रहेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । प्रतियोगिताको उद्घाटनमा...
हेटौंडामा आजबाट जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सह–व्यवस्थापनमा हुन लागेको हो । प्रतियोगिताको आज पहिलो दिन सनसाइन इङ्लिस माध्यमिक विद्यालय...
दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न राखेपको अनुरोध
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न अनुरोध गरेको छ । राखेपले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको हो । राखेपको ११५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २...









