खेलकुद
हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु
मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले हेटौंडा–४ हुप्रचौरमा शनिबार खेलको औपचारिक उद्घाटन गरेका हुन् । हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता...
हेटौंडा भेट्रान्सको फाइनल खेल आज हुँदै
मकवानपुर । हेटौंडामा जारी नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल को फाइनल खेल आज हुँदैछ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौंडा ५, स्थित क्याम्पा रंगशालामा जारी प्रतियोगिताको फाइनल आज हुने भएको हो । आज दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिताको उपाधिको लागि किङ्गकम भेट्रान्स...
हेटौंडा भेट्रान्स कप फुलबल आजबाट
मकवानपुर । नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन मंगलबार पाँच वटा खेल हुनेछ । जसमा पहिलो खेल बिहान ९ बजे...
हेटौंडा भेट्रान्स कप मंगलबारबाट
मकवानपुर । नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता भोलि फागुन २२ गते मंगलबारबाट सुरु हुने भएको छ । हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा ४५ वर्ष उमेर समूहमाथिका पुर्व खेलाडीहरुको सहभागीता रहनेछन्...
हेटौंडामा ‘अन्तर वडास्तरीय १५ नम्वर वडाध्यक्ष कप’ हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा सोनाम ल्होसार २८६० औं डुक ल्हो (नयाँ वर्ष) को पावन अवसरमा ‘अन्तर वडास्तरीय १५ नम्वर वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८०’ दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिता १५ नम्वर वडा कार्यालय चुरियामाई हेटौंडाको प्रायोजन तथा वडास्तरीय खेलकुद विकास समिति हेटौंडा–१५ को आयोजनामा आगामी चैत्र ९...
हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड लागि बन्द प्रशिक्षण सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड लागि बन्द प्रशिक्षण सुरु भएको छ । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुने मकवानपुर जिल्लाका खेलाडीको बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको हो । मकवानपुरमा भएको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको...
खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन हुँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिताको आयोजना गर्ने भएको छ । उपमहानगरपालिकाले नगर खेलकुद विकास समितिको व्यवस्थापनमा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सो बारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । सम्मेलनमा यही फागुन १८ गते प्रतियोगिता हुने जानकारी गराइएको हो । प्रतियोगिता...
मछिन्द्रले हात पार्यो बागमती गोल्डकपको उपाधी
मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले हात पारेको छ । बिहीबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले पराजित गर्दै मछिन्द्रले उपाधी हात पारेको हो ।...
बागमती गोल्डकपको फाइनल खेल आज
मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको उपाधिको लागि आज मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुनेछ । बुधबार भएको प्रि म्यान कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधि जित्नका लागि...
बागमती गोल्डकपको फाइनल खेल बिहीबार हुँदै
मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् । बुधबार भएको प्रि म्यान कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष...










