अर्थ/वाणिज्य
इन्द्रसरोवरको बजेट कुल ४४ करोड ३४ लाख
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । पालिकाकी उपाध्यक्ष उमाकुमारी लामाले आइतबारको १२ औं गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट सार्वजनिक गरेकी हुन् । उपाध्यक्ष लामाले पालिकाको तर्फबाट आगामी आवको लागि कुल ४४ करोड ३४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक...
भीमफेदी गाउँपालिकाद्वारा ६८ करोड ५५ लाखको बजेट सार्वजनिक
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ६८ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पालिकाको १० औं गाउँसभामा पालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले आगामी आर्थिक वर्षको लागि उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका छन् । उपाध्यक्ष श्रेष्ठले पालिकाको तर्फबाट आगामी आवको लागि चालुतर्फ...
मकवानपुरगढी गाउँपालिकाको बजेट ६२ करोड २ लाख
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आइतबार ६२ करोड २ लाख ५६ हजारको बजेट ल्याएको छ । गाउँपालिकाको ९ औंँ गाउँसभामा पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली (पाख्रीन) ले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि उक्त रकमको बजेट ल्याएको जानकारी दिएकी हुन् । प्रस्तुत बजेटको पुजीँगततर्फ ३२ करोड १९...
कैलाश गाउँपालिकाले ल्यायो ४८ करोड ५९ लाख बजेट
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि आइतबार ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ । गाउँसभाको १२ औं अधिवेशनमा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि उक्त रकमको बजेट ल्याएको जानकारी गराएका हुन् । पालिकाले शिक्षातर्फ ९७ लाख...
स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको...
राक्सिराङको बजेट १० करोडले घट्यो
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि करिब १० करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ । शनिबार गाउँसभाको १४ औं अधिवेशनमा आगामी आव २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको हो । पालिकाको तर्फबाट पालिकाका उपाध्यक्ष बनस्तम थिङले आगामी आवको लागि ५७ करोड...
नेप्सेमा १३ अंकको वृद्धि, २० अर्ब १४ करोडमाथिको कारोबार
काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेष्ठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा पुगेको छ । यस साताको कारोबार...
जेठमा भित्रियो ३ हजार ८ सय विद्युतीय सवारी
काठमाडौं । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयात भएको हो । विभागका अनुसार यस अवधिमा अधिकतम् ३ हजार ७५२ वटा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका...
हवाई भाडा घटाउँदै प्राधिकरण
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटरहरू हवाई भाडा घटाउने तयारीमा जुटेका छन् । हिजो राति १२ बजेदेखि लागू हुने गरेर नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको थियो । यससँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् । प्राधिकरणका प्रवक्ता...
सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारको तुलनामा सुनचाँदीकै मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसा,र आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल...










