अर्थ/वाणिज्य

आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घट्यो

काठमाडौं । आज साताको पहिलो आइतबार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । आज नेपसे परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब...

जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ को चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन...

पेट्रोलियम पदार्थको मुल्य साढे ६९ प्रतिशतले बढ्दा सुनको मुल्य १ प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ६९ दशमलव ५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १ दशमलव १ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९ दशमलव ५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४ दशमलव ५३ अमेरिकी...

चन्द्र ढकाल धितोपत्र बोर्डको संचालक समितिमा नबस्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् । ण्कालले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी गारएका हुन् । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए । उनले भने, ‘बोर्डमा नबस्ने बारेमा आज मैले...

नेप्से ५५ अंकले घट्दा १६ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३ हजार १२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६...

डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको भाउ बढाएको हो । भारतीय आयल निगमले तेलको मूल्य बढाएर पठाएकोले पेट्रोलियम पदार्थमा मूल्य बढाएको जनाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल...

आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २००...

एक सातामा प्रतितोला १५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । एक सातामा सुनको भाउ प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको भाउ प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेको जनाएको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी...

हालसम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको तुलनामा गत आर्थिक वर्ष बेरुजु रकम ५३ करोड रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४...

अफगानिस्तानबाट फर्किए २८८ नेपाली

काठमाडौं । परराष्ट्र मन्त्रालयले रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना...