अर्थ/वाणिज्य

६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरियाली छाएको छ । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बृद्धि भई २ हजार ५७१ दशमलव ६६ को बिन्दुमा पुगेर रोकिएको छ । बुधबार सबै...

मध्ये भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने

काठमाडौं । मध्ये भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड अर्को साता हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जनाएको छ । कम्पनीले गत असोज २० गतेबाट २५...

राष्ट्र बैंकले दियो बैंकको ब्याजदर घटाउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउन निर्देशन दिएको छ । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई...

आज शेयर बजारमा ७७ अंकले गिरावट

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा ७७ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.३३ अंकले घटेर २ हजार ५१०.७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । आज ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड...

मउवा संघ निर्वाचनः अध्यक्षमा न्यौपाने र अग्रवाल भिड्दै

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभा तथा निर्वाचन कार्तिक ७ गतेदेखि ९ गतेसम्म हुने गरी तय भएको छ । कोरोना संक्रमणको जोखिमका कारण पटक–पटक सारिँदै आएको निर्वाचनको मिति तय भएपछि चुनावी सरगर्मी पनि बढेको छ । व्यवसायिक हितका एजेण्डा बोकेर व्यवसायीका नेताहरु निर्वाचनका लागि दौडधूप गरिरहेका...

राष्ट्र बैंकले ११ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन...

सन् राइज बैंकद्वारा बाल मन्दिरलाई सहयोग

काठमाडौं । सन् राइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्साललाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले एक लाख पचास हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । दशैंमा बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि सो रकम हस्तान्तरण गरिएको बैंकले...

सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार...

आज फेरी घट्यो नेप्से परिसूचक, ३ अर्ब ७० करोडमाथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक फेरी घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा कायम भएको छ । यसअघि लगातमर ओरालो लागेको नेप्से बुधबार ५० अंकले सुधार आएको थियो । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको...

शेयर बजारमा सुधार, ५० अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा केही सुधार आएको छ । लगातार घट्दै गएको शेयर बजार आज केही मात्रामा सुधार आएको हो । आज नेप्से परिसूचक ५० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से ५० दशमलव ५८ अंकले बृद्धि भई २ हजार ६ सय...