अर्थ/वाणिज्य
एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६...
आज नेप्से ५५ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५ अंकले बृद्धि भई २ हजार ८ सय ३७ दशमलव ६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२...
अर्थमन्त्री जनार्दन शर्मा भोलि हेटौंडा आउँदै
मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आउने भएका छन् । मन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगरको भोलि (आईतबार) हुने सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने भएका हुन् । नेकपा एकता विभाजनपछि हुने भएको...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८।०६ अङ्कले उकालो लागेर दुई हजार ७६९.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ मा पुगेको...
आज नेप्से परिसूचक ७८ अंकले बढ्यो, ६ अर्ब ३१ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ९५ प्रतिशतले बृद्धि भएको छ । नेपाल एक्सचेन्ज नेपाल (नेप्से) परिसूचक ७८ दशमलव ८२ अंकले बृद्धि भई २ हजार ७५१ दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार...
बेमौसमी वर्षा : बागमतीमा रु ५ करोड ८१ लाख बराबरको धानबाली नष्ट
मकवानपुर । बेमौसमी वर्षाका कारण बागमती प्रदेशमा रु ५ करोड ८१ लाख बराबरको धानबाली नष्ट भएको छ । प्रदेशको भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार, प्रदेशमा गत आसोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षाका कारण प्रदेशभर धानखेती गरिएका कुल एक लाख १३ हजार ८३...
आज नेप्से परिसूचक ८७ अंकले वृद्धि
काठमाडौं । लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार नेप्से परिसूचक आज बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६७२ दशमलव २५ विन्दुमा पुगेको हो । यसअघि आइतबार २७ अंकले बढेको नेप्से परिसूचक आज सोमबार ८७...
अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा तथा बाढीपहिराले पु¥याएको जनधन र पूर्वाधार क्षतिका...
सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा...
आज नेप्से परिसूचक २७ अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ अंकले बढेको छ । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको हो । नेप्से परिसूचक २७ दशमलव ५१ मंकले बढेर २ हजार ५ सय...







