अर्थ/वाणिज्य

बिहिबार सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ । भाउ बढेसँगै बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८८ हजार...

हेटौंडा उपमहानगरपालिकाको कृषि अनुदानमा साढे २ करोड खर्च

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानका लागि एक वर्षको अवधिमा महत्वपूर्ण काम भएको छ । नगर क्षेत्रमा गत आर्थिक वर्ष २०७७/०७८ मा कुल २ करोड ३० लाख ५२ हजार रुपैयाँ कृषि क्षेत्रमा मात्र खर्च गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए । कृषि क्षेत्रमा विभिन्न प्रविधिको अनुदानसंगै बिउ...

आज नेप्से परिसूचक झिनो अंकले बढ्दा झण्डै १६ अर्बको कारोबार

काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढेर ३ हजार १६२ दशमलव ४१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टकका अनुसार, पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता...

आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला

काठमाडौं । आजदेखि मानुषी लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८...

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन् । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै अर्थमनत्री शर्माले सो कुराको घोषणा गरेका हुन् । उनले भने, ‘अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान...

नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३ हजार १०९ दशमलव ६० विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड...

आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ० दशमलव ६६ अंकले बढेर ३ हजार १०८ दशमलव १३ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३...

आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारको सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार...

मंगलबार सुनको मूल्य स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ...

आज झिनो अंकले बढ्दो नेप्से

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३ हजार ८१ दशमवल ०७ विन्दुमा कायम भएको छ । आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १०...