अर्थ/वाणिज्य
बागमतीमा दुई पाङ्ग्रे सवारीसाधनको कर बृद्धि
मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी दुई पाङ्ग्रे सवारीसाधनको कर वृद्धि गरेको छ । मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर बृद्धि गरेको हो । मन्त्रालयका अनुसार, मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २ सय रुपैयाँदेखि...
खोप खरिद गर्न बागमती प्रदेश सरकारको २ अर्ब
मकवानपुर । बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन विशेष प्राथमिकता दिई उक्त रकम विनियोजन गरेको प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् । मन्त्री...
सानिमा लाइफले पायो ६० लाख कित्ता आईपिओ निष्काशन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज बिहीबार अनुमति दिएको छ । सो इन्स्योरेन्स कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि ५/५ प्रतिशत शेयर छुट्याएर बाँकी सर्वसाधारणको लागि जारी गर्ने भएको छ । आइपीओको बिक्रि प्रवन्धक...
पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११ रुपैयाँ कायम भएको निगमले जनाएको छ । निगमले...
आज नेप्सेमा झिनो बृद्धि हुँदा ५ अर्ब माथिको कारोबार
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५...
आज सुनको भाउ घट्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । भाउ घटेसँगै नेपाली बजारमा आज छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि आइतबार छापावाल सुन प्रतितोला...
युनियन लाइफको आईपिओ खुल्यो, सर्वसाधारणलाई ५८ लाख पाँच हजार कित्ता
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपिओ जारी गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच हजार कित्ता शेयर वितरण गरिने छ...
बागमती प्रदेशसभाको बैठक असार २६ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २६ गते बस्ने भएको छ । बैठक असार २६ गते अपराह्न ३ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत असार २१ गते बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका थिए । उनीहरुले विनियोजित बजेटको राजश्व र...
करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग
मकवानपुर । प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कोरानाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६/७७ मा करीब रु २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव ०७७/७८ मा समेत करीब रु २५ करोड...
फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ...









