अर्थ/वाणिज्य
सन् राइज बैंकद्वारा बाल मन्दिरलाई सहयोग
काठमाडौं । सन् राइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्साललाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले एक लाख पचास हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । दशैंमा बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि सो रकम हस्तान्तरण गरिएको बैंकले...
सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार...
आज फेरी घट्यो नेप्से परिसूचक, ३ अर्ब ७० करोडमाथिको कारोबार
काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक फेरी घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा कायम भएको छ । यसअघि लगातमर ओरालो लागेको नेप्से बुधबार ५० अंकले सुधार आएको थियो । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको...
शेयर बजारमा सुधार, ५० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा केही सुधार आएको छ । लगातार घट्दै गएको शेयर बजार आज केही मात्रामा सुधार आएको हो । आज नेप्से परिसूचक ५० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से ५० दशमलव ५८ अंकले बृद्धि भई २ हजार ६ सय...
नेपाली बजारमा आज सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ । बुधबारको तुलना बिहिबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज नेपाली बजारमा सुन प्रैतितोला ८९ हनार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला...
आजबाट नयाँ नोट वितरण सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (सोमबार) बाट नयाँ नोट वितरण सुरु गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा...
दशैका लागि असोज पहिलो सातादेखि हवाई टिक बुकिङ खुल्ला
काठमाडौं । दसैँ–तिहारका लागि आगामी असोजको पहिलो सातादेखि अग्रीम हवाई टिकट बुकिङ खुल्ला हुने भएको छ । यात्रुको चापको आधारमा दसैँ, तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङको गृहकार्य गरिरहेको वायुसेवा संचालक संघले असोज पहिलो सातादेखि टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको जनाइएको छ । यद्यपि,...
दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, आगामी असोज ४ गतेदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने भएको हो । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् ।...
राजस्व कार्यालय हेटौंडाद्वारा ८ करोड ३ लाखभन्दा बढी बेरुजु फछ्योट
मकवानपुर । बागमती प्रदेश, आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु ८ करोड ३ लाखभन्दा बढी बेरुजु फछ्योट गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा रु ८ करोड ३ लाख ९८ हजार बेरुजु फछ्योट गरेको राजस्व कार्यालय हेटौंडाका प्रमुख शालिकराम आचार्यले जानकारी दिए । उनका अनुसार,...
आज फेरि घट्यो नेप्से परिसूचक, ७ अर्ब ४९ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४४ अंकले घटेर २ हजार ९ सय ३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ...









