समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेका जनाएको छ । महाशाखाका अनुसार, मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही...

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बलेवा । बागलुङको ढोरपाटनमा गएराति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय...

मनहरी–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल सुरु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा भएको उक्त प्रतियोगिताको आज पहिलो दिन सुर्यकिरण युवा...

यस वर्ष भाइटीकाको शुभ साइत १०ः५१ बजे

काठमाडौं । यस वर्ष तिहारको भाइटीकाको शुभ साइत आगामी कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले आज एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । नेपालीहरुको महान पर्व शुभ दिपावलीको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने...

जाजरकोट भूकम्पका परेर मृत्यु भएकामध्ये ७८ बालबालिका

जाजरकोट । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएकामध्ये सबैभनदा धेरै बालबालिका रहेको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार उक्त भूकम्पमा परेर मृत्यु भएका १५७ जनामध्ये ७६ जना बालबालिका रहेको पाइएको हो । जसमा जाजरकोटका ५० र रुकुम पश्चिमका २८ जना बालबालिका रहेको जाजरकोट प्रहरीले जनाएको छ...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७३४ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७३४ पुगेको छ । जिल्लामा ३७६ पुरुष र ३५८ महिला गरी उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका...

पेस्तोल, खुकुरी र रड देखाएर ५० लाख रुपैयाँभन्दा बढीको लुटपाट

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारा गाउँको एक घरमा गएराति पेस्तोल, खुकुरी, रड र अन्य हतियार देखाएर ५० लाख रुपैयाँभन्दा बढीको लुटपाट गरिएको छ । स्थानीय जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित आएका पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिई उक्त रकम...

बसको ढोकाबाट लडेर भट्टराईको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी पुल छेउमा सोमबार दिउँसो यात्रुबहाक बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.२ ख १७७८ नम्बरको बसको...

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरुलाई राहत स्वरुप २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई पार्टीले २५ लाख रुपैयाँ आर्थिक...

दोहोरो अंकले बढ्यो नेप्से, ९३ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच भएको छ भने ९३ करोड ८९ लाख २९...