समाचार
सम्झौता गरेर काम सम्पन्न नगरेपछि सडकका पाँच ठेक्का तोडिँदै
काठमाडौँ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले पाँच वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरेर पनि काम सम्पन्न नगरेपछि ठेक्का किन नतोड्ने भन्दै बुधबार डिभिजन सडक भक्तपुरले गोरखापत्रमा सात दिने सूचना निकालेको छ । लामा कन्स्ट्रक्सन एन्ड सप्लायर्सले २९ चैत २०७८ मा गरेको ग्वार्को–...
अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान
हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागी बनेका खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछि पार्दै उपाधि उचालेपछि उपमहानगरले उनीहरुलाई सम्मान गरेको हो । बुधबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश...
पूर्व राजा ज्ञानेन्द्र शाहले माघ ७ गते हेटौंडामा सम्बोधन गर्ने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा माघ ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने भएका छन् । धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधानाका लागि हेटौंडा आउन लागेका उनले शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गरी सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ । रिपोर्टर्स क्लब मकवानपुरको समन्वयमा आज भएको...
लटरम्भेश्वरमा खानेपानी र विजुली विस्तार
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ स्थित लटरम्भेश्वर महादेवको मन्दिरमा भीमफेदी गाउँपालिकाले खानेपानी तथा विजुली विस्तार गरेको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाले मन्दिर परिसरमा नै पुगेर खानेपानीको धारा तथा विजुली बत्तिको उद्घाटन गरेका छन् । दैनिक सयौँ धार्मिक पर्यटकहरुको आवागमन हुने सो मन्दिरमा यसअघि पानी र...
बागमती प्रदेशका प्रहरी प्रमुख फेरिए
हेटौंडा । बागमती प्रदेश प्रहरी कार्याललयका प्रमुख फेरिएका छन् । मंगलबार प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै डीआईजी केसीले आफ्ना मातहतका प्रहरी अधिकृतहरुलाई विभागीय निर्देशन दिएका छन् । उनले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा, नेपाल प्रहरी...
पालुङ जेसीजमा रायमाझी पदस्थापित
हेटौंडा । पालुङ जेसीज वर्ष सन् २०२४ को अध्यक्षमा निरज रायमाझी पदस्थापित भएका छन् । मंगलबार भएको जेसीजको २४ औं पदस्थापन कार्यक्रमका बीच २०२३ का अध्यक्ष संगम कार्कीले रायमाझीलाई अध्यक्षको माला हस्तान्तरण गर्दै अध्यक्ष पदमा पदस्थापित गराएका हुन् । अध्यक्षमा पदस्थापित रायमाझीले युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमार्फत...
काभ्रेमा युवतीमाथि सामूहिक बलात्कार
काठमाडौँ । काभ्रेमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । पाँचखाल नगरपालिका वडा नम्बर– ७ शिखरपुर बस्ने १९ वर्षीया युवतीलाई सोही स्थानमा रहेको झाडीमा गत पुस २७ गते साँझ सामूहिक बलात्कार भएको हो । सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...
प्रकाश पण्डितको स्वदेश गीत मुटुभित्र नेपाल सार्वजनिक
काठमाडौँ । सर्जक प्रकाश पण्डितको मुटुभित्र नेपाल नामको स्वदेश गीत सार्वजनिक भएको छ । गीतका गायक थानेश्वर गौतमको युट्यूव च्यानलबाट शुक्रबार म्यूजिक भिडियोसमेत सार्वजनिक भएको हो । राष्ट्रिय भावना र देशभक्तिको गाथा समेटिएको गीतको म्युजिक भिडियो छोटो समयमा नै हजारौँ दर्शकहरुले रुचाएका छन् । लक्ष्मी पण्डितको प्रस्तुति रहेको सो...
विनयबाबु स्मृति प्रतिष्ठानले हात पार्यो जिल्ला स्तरीय भलिबलको उपाधी
मकवानपुर । थाहा नगरपालिकाको चित्लाङमा आयोजित २७ औं जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी विनयबाबु स्मृति प्रतिष्ठानले हासिल गरेको छ । थाहा– २ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई २५–१९, २५–२२ र २७–२५ को सोझो सेटमा पराजित गर्दैै उपाधी हात पारेको हो । प्रतियोगितामा विजयी विनयबाबु स्मृति प्रतिष्ठानले...
ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु
हेटौंडा । चितवन जिल्लाको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको...









