समाचार
बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि
काठमाडौं । आज साता कारोबारको चौथो अर्थात बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ५.९१ अंकले वृद्धि भएको हो । कारोबार सुरु भएको समयमा सामान्य घटबढ भएपनि आज बुधबार नेप्से परिसूचक ५ अंकको वृद्धिसँगै २०७६ अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा १३२ वटा कम्पनीको...
दुर्घटनामा परेर मकवानपुरका घलान घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७, बिजौनास्थित मंगलबार साँझ स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २९ वर्षीय राजेश घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको प्र.२–०३–००१ प ६१९ नम्बरको...
मकवानपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी, लाखौं धनमालको क्षति
मकवानपुर । गएराति मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा आगोलागी हुँदा लाखौं धनमालको क्षति भएको छ । जिल्लाको हेटौंडा उपमहानरपालिका वडा नम्वर १८ बड्कुलेमा र बकैया गाउँपालिका वडा नम्वर ६, मोरङभात बुर्जाडाडाँस्थित आगोलागी हुँदा लाखौं रुपैयाँको धनलमाल जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा–१८ मा स्थानीय राम बहादुर पाख्रिनको...
सात जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा
रौतहट । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका ७ जना फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा दण्ड जरिबाना समेत तोकिएर फरार रहेका ७ जना प्रतिवादीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले साबिक रमौली गाविस वडा ६...
पाल्पामा यात्रुबहाक जिप दुर्घटना हुँदा १० जनाको मृत्यु
बुटवल । पाल्पामा मंगलबार साँझ यात्रुबहाक जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परेर ८ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृतयु...
निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन माग
काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । आयोजले बुधबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो । आयोगले प्रकाशित गरेको...
आज भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस मनाइँदै
मकवानपुर । आज फागुन २ गते अर्थात फेब्रुअरी १४ तारिख । आज विश्वभर भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा–युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिन प्रेमी–प्रेमीकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको...
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत आज दिउँसो १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्नेछ । उक्त बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बुधबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस्तै, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा...
माओवादी विधान अधिवेशन बैठक आज पनि
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन बैठक आज पनि जारी रहने भएको छ । काठमाडौंमा मंगलबारदेखि सुरु भएको उक्त विधान अधिवेशन बैठक आज पनि रहने भएको हो । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो । सहभागीमध्येबाट...










