समाचार

२० लाख बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्धको खोप

काठमाडौं । सरकारले संचालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान अन्तरगत हालसम्म करिब २० लाख बालबालिकाले खोप लगाएका छन् । यही फागुन १३ गतेदेखि संचालन भएको उक्त अभियानमा ३४ प्रतिशतले दादुरा रुबेलाविरुद्धको खोप लगाएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार, कुल ५७ लाख...

रेशम चौधरीले पाएनन् नाउपाको अध्यक्षमा मान्यता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीले मान्यता पाएनन् । निर्वाचन आयोगले नाउपाको अध्यक्षमा चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको हो । नागरिक उन्मुक्ति पार्टीले गत २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार, नाउपाले दलको अभिलेख अद्यावधिक...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । यसअघि सूचना टाँसेर स्थगन भएको राष्ट्रिय सभाको बैठक आज बस्ने गरी बोलाइएको हो । बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी...

लागुऔषधसहित युवक पक्राउ

काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित प्रहरीले काठमाडमौंबाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले १५ ग्राम खैरो हिरोइनसहित बुधबार काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ बाट एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापा रहेका छन् । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । नयाँ समिकरण बनेपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेसले अब प्रमुख प्रतिपक्षी दलको...

बागमतीमा ४५७ विद्यालय नर्सका लागि आवेदन माग

मकवानपुर । बागमती प्रदेशमा ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि आवेदन माग गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौंडाले बुधबार एक सूचना जारी गर्दै करारमा विद्यालय नर्स नियुक्तिका लागि आवेदन माग गरेको हो । स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार, “एक...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ । सो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त...

मकवानपुरमा गुड्दै गरेको ट्रकमा आगलागी

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ चौधमाईलमा बुधबार साँझ गुड्दै गरेको ट्रकमा आगलागी भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ६१८ नम्बरको खाली ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त ट्रकमा तार...

के गर्दैछन् देउवा ?

काठमाडौँ । केन्द्र सरकारमा नयाँ समिकरण बनेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेका छन् । तर, नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गरेसँगै उनको प्रपासले सफलता पाउन सकेन । प्रतिपक्षी बेञ्चमा कांग्रेससँगै केही साना दललाई राख्न सफल भएका देउवाले कुनै पनि बेला सत्ता...

मकवानपुरमा यात्रुबहाक सुमो दुर्घटना, १० जना घाइते

मकवानपुर । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ सिमातमा बुधबार साँझ यात्रुबाहाक टाटा सुमो दुर्घटना भएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज २३२२ नम्बरको सुमो बेक्र फेल भएर बुधबार ५ बजेर ३० मिनेटको समयमा दुर्घटना भएको जिल्ला प्रहरी...