समाचार

इलाममा सुहाङको अग्रता कायमै

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत प्राप्त गरेका छन् । यसैगरी, दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत पाएका...

तरुणको केन्द्रीय भवन बनाउन भेटवालद्वारा २ लाख ५५ हजार सहयोग

मकवानपुर । नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । भेटवालले गरेको सहयोग प्राप्त भएको विवरण सार्वजनिक गर्दै तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले धन्यवादसमेत दिएका छन् । तरुण दलको केन्द्रीय...

इलाममा सुहाङको अग्रता कायमै, पछ्याउँदै खड्का

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् । सुहाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याउँदै छन् । खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका हुन् । सुहाङ...

बझाङमा २४ हजार ४९८ मतगणनाः कसको कति मत ?

काठमाडौं । बझाङ प्रदेश सभा १ मा हाल मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार ३० हजार ३२८ मत खसेको बझाङमा २४ हजार ४९८ मतगाण्ना भइसकेको छ । अब ५ हजार ८३० मत गन्न बाँकी रहेको छ । उक्त मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले...

वडाध्यक्ष तामाङ पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ आइतबार पक्राउ परेका हुन् । उनलाई प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार, उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पश्चिम र धादिङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–७ उजैनीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुलसहित आइतबार एक जनालाई...

खानेपानी र सिँचाइतर्फका २० सब–इन्जिनियरको पदस्थापन

मकवानपुर । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय मातहतका कार्यालयहरुमा २० जना सब–इन्जिनियरको पदस्थापन भएको छ । बागमती प्रदेश लोकसेवा आयोगबाट पास भई आएका २० जना सहायक स्तर पाँचौ तहका सब–इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाइ कार्यालयहरुमा पदस्थापन गरिएको हो । उनीहरुलाई मन्त्रालयका सचिव इन्द्रदेव...

आज चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै महाशाखाका अनुसार, देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको...

बझाङमा कांग्रेसको अग्रता

बझाङ । उपनिर्वाचन अन्तरगत बझाङ प्रदेश सभा क्षेत्र १ मा हाल मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार, हालसम्म २२ हजार २९६ मतगणना भएको छ । उक्त संख्यामा मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले अग्रता कायमै राखेका छन् । सिंहले ८ हजार ४०६ मत प्राप्त गरेर पहिलो...

इलाम–२ मा २१८०० मत गन्दा सुहाङ नेम्वाङ अगाडि

इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अगाडि रहेका छन् । २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार नेम्वाङले अग्रता कायमै राखेका हुन् । सुहाङले ८ हजार ८९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६...