समाचार
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा विष्णु प्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीको शनिवार र आइतबार हेटौंडामा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । यस्तै, कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुव बहादुर भुजेल, उपसचिवमा टङ्कबहादुर...
बागमतीका सभामुख पाठकद्वारा सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले यही वैशाख २१ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन लगायतका विषयमा...
कांग्रेस मकवानपुरद्वारा कोषाध्यक्ष गौतम पदमुक्त
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष होमनाथ गौतम पदमुक्त भएका छन् । केही दिन अघि बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले गौतमलाई निष्कृय भएको भन्दै पदमुक्त गर्ने निर्णय गरेको सभापति बुद्ध लामाले जानकारी दिएका छन् । पार्टीले सञ्चालन गरेका विभिन्न गतिविधि तथा नियमित बैठकमा समेत नआउने, पदीय जिम्मेवारी बहन नगर्ने...
हेटौंडाबाट लागूऔषधसहित चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौंडाबाट आइतबार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१ चौकीटोलबाट लागूऔषध खैरो हेरोइन करिब १ ग्राम २०० मिलिग्रामसहित चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–६ घर भई हाल हेटौंडा–१, चौकीटोल बस्ने २२ वर्षीया अंजली घलान समेत ४ जना...
हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । हत्या गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट गएराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले स्याङजा र इलाम जिल्लाको विभिन्न स्थानबाट हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले स्याङजाको वालिङ नगरपालिका–१३ बायाँटारी डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय आयुस चौधरीको हत्या गरेको अभियोगमा एक...
अभिनेता सीपी लोहनीको निधन
काठमाडौं । अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) को निधन भएको छ । ८६ वर्षीय लोहनीको सामेबार निधन भएको हो । अल्माइजरबाट पीडित उनको दिउँसो साढे १ बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । उनको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी निजी...
वडा अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष उजेरविरुद्धल भ्रष्टाचारको मुद्दा दर्ता गराएको हो । वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस/रिसवत...
जंगलमा मृत भेटिए अधिवक्ता दाहाल
काठमाडौं । अधिवक्ता हरिशंकर दाहाल मृत अवस्थामा भेटिएका छन् । अधिवक्ता दाहाल काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ओखलढुंगा घर भई बानेश्वर बस्दै आएका उनी गत शुक्रबारदेखि परिवारसँग सम्पर्कबिहीन भएका थिए । अधिवक्ता दाहाल रुखमा पासो लागेको अवस्थामा मृत भेटिएका...
झिनो अकंले बढ्यो शेयर बजार, झण्डै ३ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात आइतबार शेयर बजार झिनो अकंले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ० दशमलव ०७ अकंले बढेको हो । नेप्से झिनो अंकले बढेर १९८० दशमलव ३४ बिन्दुमा बन्द भएको जनाइएको छ । यस्तै, आज ३१७ कम्पनीको ७३ लाख ४१ हजार...
बझाङ प्रदेश सभा–१ मा एमालेका भण्डारी निर्वाचित
काठमाडौं । बझाङ प्रदेश सभा–१ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार, उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी ११ हजार ६१३ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी, उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार...










