समाचार
तस्करी रोक्ने क्रममा गोली चल्दा एकको मृत्यु, सुनसरीमा तनाव
सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित स्थानीयवासीले पूर्व-पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन्। बिहीबार बिहान करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली...
देशलाई संकटबाट निकासतर्फ लैजान ठोस योजना आवश्यक : खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नयाँ वर्ष २०२६ लाई राष्ट्रिय एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्षका रूपमा अघि बढाउन आह्वान गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश र प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूमा शान्ति, राष्ट्रिय एकता, स्वाधीनता, समझदारी, प्रगति र...
निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार...
अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष आज
काठमाडौं । आज विश्वभर अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारिखबाट नयाँ वर्षको गणना हुने परम्परा रहेको छ। ग्रेगोरियन पात्रो विश्वमा व्यापक रूपमा प्रयोग भइरहेको अंग्रेजी पात्रो हो। यो पात्रोको औपचारिक शुरुवात सन् १५८२ मा रोमन क्याथोलिक चर्चका पोप ग्रेगोरी तेह्रौंको पहलमा...
एनसीबीको साधारणसभा: एकता र आपसी सहयोग सुदृढ बनाउनेमा जोड
दक्षिण कोरिया । कोरियाको बुसानस्थित नेपाली समुदायहरुको संस्था एनसीबीले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुसानस्थित डोङ्गयू विश्वविद्यालयमा आज पहिलो वार्षिक साधारणसभा २०२५ सम्पन्न भएको हो । एनसीबी बुसानको सबैभन्दा ठूलो नेपालीहरुको साझा संस्था हो । कार्यक्रममा संस्थाले वर्षभरी गरेका गतिविधिको समीक्षा गरिनुको साथै आगामी दिनका लागि बुसानस्थित...
शेयर बजारमा हरियाली, कारोबार रकम पाँच अर्ब नाघ्यो
काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १०.८७ अंकले वृद्धि हुँदै २६३३.७६ बिन्दुमा पुगेर बन्द भएको हो । सोमबारको भारी गिरावटपछि बजारमा सुधार देखिँदा लगानीकर्ताले केही राहत महसुस गरेका छन् । बजारसँगै बुधबार कारोबार रकममा पनि वृद्धि भएको छ ।...
स्रोत नखुलेको १० लाख नगद सहित एकजना पक्राउ
काठमाडौं । स्रोत नखुलेको १० लाख ३ हजार ८०५ रुपैयाँ नगद सहित एकजनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ माछा बजारमा डेरा गरी बस्ने महोत्तरी एकडारा गाउँपालिका–४ घर भएका ३५ वर्षीय रंजित कुमार रहेका छन्। प्रहरी चौकी जिरोमाईलबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा स्रोत नखुलेको...
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, ६ मन्त्रीले आज शपथ लिने
काठमाडौँ ।मधेस प्रदेशमा सरकार गठन भएको एक महीना पछी मन्त्रीपरीषदले पुर्णता पाउने भएको छ।आजै सफत खुवाउने गरी ६जना मन्त्रीहरु नीयुक्ती हुने मन्त्रीपरीषदको कार्यालयले जनाएको छ । श्रम तथा यातायात मन्त्रालयको जीम्मेवारी मनीषकुमार सुमनलाई दीईने भएको छ।शकर प्रसाद चौधरीलाई बन तथा बाताबरण मन्त्रालय,बसन्त कुमार कुशवालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय...
सुनचाँदीको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले घटेर प्रतितोला...
शान्ति, स्थायित्व र समृद्धिका लागि आज सर्वपक्षीय राष्ट्रिय संवाद
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकमा आज काठमाडौँमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को आयोजनामा हुन लागेको उक्त संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने महासङ्घले जनाएको छ। संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र,...










