समाचार
टिकटक विवादपछि मधेशमा तनाव, धनुषाबाट वीरगञ्जसम्म फैलियो प्रदर्शन
काठमाडौँ ।टिकटकमा एकअर्काको धर्म-संस्कृतिलाई लक्षित गरी गरिएका अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषाबाट सुरु भएको विवाद पर्साको वीरगञ्जसम्म फैलिँदा प्रदेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता कडा पारिएको छ। धनुषाको कमला नगरपालिकास्थित मस्जिदमा तोडफोड र कुरान जलाइएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड...
राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा ओली-प्रचण्ड भेट
काठमाडौं । नजिकिँदै गरेको राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेलको प्रयास तीव्र बनेको छ। यही सिलसिलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ। ललितपुरको च्यासलस्थित एक घरमा करिब २५ मिनेट एक्लाएक्लै भएको...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५००...
मादुरो पक्राउपछि भेनेजुएलामा अनिश्चितता,अमेरिका केन्द्रीय भूमिकामा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई ठूलो सैन्य कारबाहीमार्फत पक्राउ गरिएको घोषणा गरेका छन्। ट्रम्पका अनुसार अमेरिकाले भेनेजुएलाविरुद्धसफल हडताल गरेको छ र मादुरो दम्पतीलाई पक्राउ गरी देशबाट बाहिर निकालिएको छ। ट्रम्पले शनिबार बिहान ट्रुथ सोसियलमा लेख्दै भनका छन संयुक्त...
नेकपाको एकता सभालाई सम्बोधन गर्न प्रचण्ड आज नयाँदिल्ली जाँदै
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर गठन भएको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन्। प्रचण्डको सचिवालयका अनुसार, नेपाली समाज भारतको आयोजनामा सोमबार...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९६.३८ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण...
भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपप्रति संयुक्त राष्ट्रसंघको गहिरो चिन्ता
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भेनेजुएलामा पछिल्लो समय विकसित घटनाक्रम र त्यहाँ भएको अमेरिकी सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले त्यस क्षेत्रकै शान्तिमा असर पर्न सक्ने चेतावनी दिएका छन् । महासचिवले भेनेजुएलाको आन्तरिक परिस्थितिलाई अलग...
रास्वपाको केन्द्रीय समिति बैठक भोलि, पार्टी एकता र विस्तार मुख्य एजेन्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक भोलि पुस २० गते बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। पार्टी सभापति रवि लामिछानेको आह्वान तथा महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा बैठक बोलाइएको हो। महामन्त्री बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थितिका...
भेनेजुएलामा अमेरिकी सैन्य कारवाही, मादुरो र उनकी श्रीमती नियन्त्रणमा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै अमेरिकाले भेनेजुएलामाथि ठूलो मात्रामा सैन्य हमला गरेको र राष्ट्रपति निकोलस मादुरो तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रथ सोसियल मा लेख्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका नेता मादुरोविरुद्ध सफल अपरेशन सञ्चालन गरेको उल्लेख गरेका हुन्। उनका अनुसार...
रास्वपाको समानुपातिक सूचीबाट सचिन ढकालले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका युवा उद्यमी सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा उनको नाम परेपछि चौतर्फी विरोध सुरु भएको थियो। त्यसपछि शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश लेख्दै ढकालले समानुपातिक उम्मेदवारीबाट आफ्नो नाम फिर्ता...









