समाचार

सामाजिक सद्भाव बिथोल्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौँ। गृह मन्त्रालयले पछिल्लो समय तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर पर्ने गरी भइरहेका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाउने र सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने...

अमेरिकी राजदूत थम्प्सनद्वारा प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी हित, सहयोग र समसामयिक विषयमा छलफल भएको छ । भेटका क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध सुदृढ...

मधेशमा जातीय द्वन्द्वले उग्र रुप लिदै, विरगंजमा निषेधाज्ञा जारी

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा...

भदौ २३ र २४ गतेको आन्दोलनबारे बालेनको बयान लिँदै आयोग

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’को बयान लिने भएको छ । केही समयअघि थप एक महिनाको म्याद थप गरिएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका...

तोलाकै २ लाख ६५ हजार पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँका किनबेच भएको थियो। त्यसैगरी आज...

एमाले मकवानपुरबाट लामा र बर्तौलासहित ८ जना सिफारिस

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरबाट ८ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक र आइतबार बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि विभिन्न व्यक्तिहरुको नाम सिफारिस गरेको हो । मकवानपुर क्षेत्र नम्बर १...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सोमबार अदालतमा उपस्थित गराइने

न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लागुऔषध र आतंकवाद (नार्को-टेररिज्म) सँग सम्बन्धित २५ वर्षे षड्यन्त्रको नेतृत्व गरेको गम्भीर आरोपमा सोमबार न्युयोर्कको संघीय अदालतमा उपस्थित गराइने भएको छ।चार बुँदे अभियोग पत्र दर्ता गरिएका मादुरोलाई म्यानहटन संघीय अदालतका न्यायाधीश एल्भिन हेलरस्टाइन समक्ष बयानका लागि पेश गरिने तयारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड...

देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली लागू

काठमाडौँ ।  भन्सार विभागले सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्यांकन प्रणाली लागू गरेको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालयमा मात्र प्रयोगमा रहेको यो प्रणाली अब देशभरका सबै भन्सार कार्यालयहरूमा कार्यान्वयनमा आएको हो। भन्सार विभागको आयोजनामा शुक्रबार आयोजित दुई दिने भन्सार व्यवस्थापन गोष्ठीका अवसरमा बाँकी १८ वटै भन्सार कार्यालयहरूमा उक्त प्रणाली विस्तार...

राष्ट्रिय मानवअधिकार आयोगले ओलीसँग लियो बयान

काठमाडौं । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिएको छ । जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो । २३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट...

राताम्य शेयर बजारः गुम्दै लगानीकर्ताको लगानी

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत साताको बिहिबार दोहोरो अकंले घटेको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । पछिल्लो केहि साता यता बजारमा उतार चढाब आइरहेको छ । देश निर्वाचन तिर अघि बढेको छ । पुराना दल र नयाँ दलहरुबीच चुनावि साझेदारीको पहलहरु...