समाचार

आगलागी र डढेलोमा परेर २६ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो एक महिनामा आगलागी र डढेलोमा परेर २६ जनाको मृत्यु भएको छ । वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनामा परेर देशभर २६ जनाको मृत्यु भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, लामो समय सुक्खा खडेरी हुँदा...

उद्योग मन्त्री श्रेष्ठद्वारा नापी कार्यालय हेटौंडाको निरीक्षण

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नापी कार्यालय हेटौंडाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले नापी कार्यालयको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री श्रेष्ठले नापी कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि पर्न निर्देशन समेत दिएका छन् । मन्त्री...

सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्य मनोनित

मकवानपुर । बागमती प्रदेश सभाको नियमित बस्ने बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न पाँच जना प्रदेश सभाका सदस्यहरुलाई मनोनयन गरिएको छ । प्रदेश सभाको आजबाट सुरु भएको वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठकमा सभामुख भुवनकुमार पाठकले उनीहरुको नाम सार्वजनिकरण गरेका हुन् । सभामुख पाठकले प्रदेश सभाका...

बागमती प्रदेश सभामा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश

मकवानपुर । बागमती प्रदेश सभाको आजबाट सुरु भएको बजेट अधिवेशन बैठकमा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश गरिएको छ । आज दिउँसो बसेको बैठकमा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८०’ पेश गरेकी हुन् । यस्तै, उक्त बैठकमा...

हेटौंडा अस्पताल प्रकरण– हिदम लामा भन्छन्ः राजनीतिक दलहरुले भ्रम फैलाए

मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष एवम् नेकपा एमाले मकवानपुरका उपसचिव हिदम लामाले हेटौंडा अस्पतालको विषयलाई लिएर राजनीतिक दलहरुले भ्रम फैलाउने कार्य गरिरहेको बताएका छन् । तु खबरसंग कुराकानी गर्दै लामाले केही दिन अघि आठ राजनीतिक दलद्वारा जारीे विज्ञप्तिमा वास्तविक कुरा उल्लेख नगरी आम जनसमूदायमा भ्रम फैलाउने प्रयास गरिएको बताए...

ललितपुर आगलागी: मृतकको संख्या ३ पुग्यो

काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, ३२ वर्षीया रुपाको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचारको क्रममा आज...

छुटेका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुट्का बालबालिकालाई आज खोप लगाइने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको हो । १५ महिनामा नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका...

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै, सरकारबाट बाहिरिने...

बागमती प्रदेशस्तरीय युवा सम्मेलन सम्पन्न

मकवानपुर । बागमती प्रदेशस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ । प्रदेशको राजधानी हेटौंडामा अयोजित उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले संचालन गरेको दोस्रो संस्करणको प्रदेश युवा सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको हो । युवालाई सामाजिक र...

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा सात जना सम्मानित

मकवानपुर । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र हेटौंडाले विभिन्न विधामा सात जना व्यक्तिलाई सम्मान गरेको छ । केन्द्रको आइतबार सम्पन्न दोस्रो जिल्ला अधिवेशन तथा चौंथो साधारण सभाको अवसरमा विभिन्न विधाका सात जनालाई सम्मान गरिएको हो । केन्द्रले प्रजातन्त्र सेनानीबाट राजनीतिकज्ञ दिपक मल्ल र अधिवक्ता कृष्णप्रसाद न्यौपानेलाई सम्मान गरेको छ ।...