समाचार

दुर्घटनामा परेर हेटौंडाका कार्कीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६, नयाँ बजारस्थित पुर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटांैडाबाट चितवनतर्फ जाँदै गरेको ना. ५ ख ७७२१ नं.को ट्रकले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा.प्र.–०३–००४प ६९७३ नं.को बुलेट मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

हेटौंडामा कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको छ । शनिबार प्रशिक्षण विभागको आयोजनामा कार्यकर्ता प्रशिक्षण, भाषण कला र बैठक सञ्चालन प्रणाली कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मकवानपुरका...

खोलामा डुबेर किशोरको मृत्यु

तिनाउ । तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा शनिबार डुबेर १७ वर्षीय किशोरको मृतयु भएको हो । मृत्यु हुनेमा तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसाल रहेको प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर ३ जना नुहाउनका...

नेतृत्वकर्ताहरुले आफुलाई पनि बदल्नु पर्छः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बदलिंदो सामाजिक परिवेश अनुरुप नै नेतृत्वकर्ताहरुले आफुलाई पनि बदल्नु पर्ने जिकिर गरेका छन् । शनिबार सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको हेटौँडामा सम्पन्न शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले पुरानो नीति तथा कार्यक्रम बोक्नेहरुले...

वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन

मकवानपुर । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्दै वन भित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गरेका हुन । प्राकृतिक सम्पदाको...

मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ मा शनिबार बिहान मोटरसाइल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–५...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको र प्रभावले बागमती, गण्डकी, कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित...

वातावरण दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ वडाको टोल विकास संस्था वडा समन्वयको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना भएको छ । उक्त कार्यक्रम विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको हो । कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको...

हेटौंडा–११ का महिलाहरुलाई तालिम

मकवानपुर । हेटौंडा–११ का महिलाहरुका लागि किस्टल माला तथा गरगहना बनाउने तालिम दिइएको छ । उक्त तालिम नव जागरण नेपालको आयोजनामा भएको हो । यही जेठ १७ गतेसम्म संचालन हुने उक्त तालिमको शुक्रबार हेटौंडा–११ की वडाध्यक्ष जुना दाहालले उद्घाटन गरेकी हुन् । वडा ११ कार्यालयको सहयोगमा संचालित तालिममा वडास्थित...

बदेलको आक्रमणबाट मकवानपुरका युवक घाइते

मकवानपुर । मकवानपुरमा शुक्रबार बदेलको आक्रमणबाट एक यु्वक घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ८ गुरुङटोल बस्ने २४ वर्याीय सौगात गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको...