समाचार
गण्डकी सरकारविरुद्धको मुद्दामा आज टुंगो लाग्ने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दामा आज टुंगो लाग्ने भएको छ । दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि आजै आदेश आउने जनाइएको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । यस्तै, आज कोशी,...
चितवनमा ३ बस र एउटा ट्रक ठोक्कियो, एकको मृत्यु, २३ जना घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत् पर्ने चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ मा चार वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएके छ । काठमाडौंबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना ७...
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिए । नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्न प्रदेश सभाको बैठक आज अपराह्न ३...
वातावरण दिवसमा अन्तर विद्यालय हाजिरी जवाफ कार्यक्रम
मकवानपुर । हेटौंडा–११ मा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । उक्त कार्यक्रम विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको हो । टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा–११ को आयोजनामा भएको हो । प्रतियोगितामा हेटौंडा–११ का विभिन्न विद्यालयका २० वटा बाल समूहका ६० जना विद्यार्थीहरुले भाग लिएका...
बागमती प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम भोलि जेठ १४ गते प्रस्तुत हुने भएको छ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिए । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही...
‘सञ्चारकर्मीहरुले लेखेको समाचार आफैले अध्ययन र विश्लेषण गर्नुपर्छ’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारकर्मीहरुले आफुले लेखेको समाचारको आफैले अध्ययन र विश्लेषण गर्नुपर्ने बताएका छन् । कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल मकवानपुरद्वारा आइतबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् । उनले मिडियाकर्मीहरुमा आलोचनात्मक चेतना हुनुपर्ने बताए।...
हेटौंडा आँखा अस्पताललाई मेसिन सहयोग
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखाको जाचँ गर्ने मेसिन सहयोग प्राप्त भएको छ । आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले फन्डर्स क्यामेरा (आखाँको पर्दाको क्यामेरा) जाचँ गर्ने मेसिन सहयोग गरेको हो । उक्त मेसिन आइतबार उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो । उक्त मेसिन हेटौंडा उपमहानगरपालिकाको...
एयर गनसहित एक जना पक्राउ
रूपन्देही । रूपन्देहीको सैनामैना नगरपालिका–४ हडैया बस्ने मोहन मल्लाह एयर गनसहित पक्राउ परेका छन् । २३ वर्षीय मोहन १ थान एयर गनसहित शनिबार राति पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बाटोमा म्याग्जीन नभएको उक्त गन बोकेर हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको...
एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, प्रमुख अतिथि पूर्व राष्ट्रपति
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महिला भेलाको सबै तयारी पूरा भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको उक्त भेलाको तयारी पूरा भएको हो । आइतबार आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् एमालेका स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले...









