समाचार

बागमती प्रदेशः भौतिक संरचना निर्माण गर्दा स्वदेशी काठको प्रयोग गरिने

मकवानपुर । बागमती प्रदेश सरकारमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गरिने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिकरण गर्दै यस्तो जानकारी गराएका हुन् । उनले विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी...

बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने बागमती सरकारको घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सभा बैठकमा प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति...

बागमती प्रदेशः सवारी चालक अनुमति पत्र प्रदेशमा छापिने

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ । सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले यातायात कार्यालयको सेवालाई प्रविधि मैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने जानकारी गराएका हुन् । सार्वजनिक...

हेटौंडामा बहुउद्देश्यीय पोखरी निर्माण गर्ने प्रदेश सरकारको घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा बहुउद्देश्यीय पोखरी निर्माण गर्ने घोषणा गरेको छ । सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले हेटौंडा उपमहानगरपालिकाको गंगटेमा बहुउद्देश्यीय पोखरी निर्माण गर्ने घोषणा गरेका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशको दोलखा जिल्लाको जिरीमा बहुउद्देश्यीय...

मदिरा उत्पादनका लागि कानूनी प्रबन्ध गर्न संघीय सरकारसँग समन्वय गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले मदिरा उत्पादनका लागि कानूनी प्रर्बधन गर्न संघीय सरकारसँग समन्वय गर्ने जनाएको छ । सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले सो कुराको जानकारी गराएका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशभित्र उत्पादन हुने फलफूल, अन्न र...

हेटौंडालाई बृहत शहरमा रुपान्तरण गरिँदै लैजाने

मकवानपुर । बागमती प्रदेश सरकारले बृहत हेटौंडा शहरका रुपमा रुपान्तरण गरिँदै लैजाने घोषणा गरेको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशको राजधानी हेटौंडालाई व्यवस्थित शहर विकास योजना तयार गरी बृहत हेटौंडा शहरमा रुपान्तरण गरिँदै लैजाने घोषणा गरेका हुन् । सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति...

‘बागमती प्रदेश शून्य प्लास्टिक’ नारासहित सरसफाई अभियान संचालन गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले ‘बागमती प्रदेश शून्य प्लास्टिक’ भन्ने नाराका साथ सरसफाई अभियान संचालन गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । प्रदेश प्रमुख शर्माले प्लास्टिकजन्य पदार्थबाट शहरी क्षेत्र,...

चितवन दुर्घटना अपडेटः मृतकको संख्या २ पुग्यो

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा भएको दुर्घटना परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चितवन मेडिकल कलेजमा उपचाररत राजन सुवेदीको उपचारको क्रममा मृत्यु भएको...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ, पर्सा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान...

सिरोहियालाई आज अदालतमा पेश गरिँदै

जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालतमा पेश गरिँदैछ । उनलाई आज तेस्रो पटक म्याद थपका लागि धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो । दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिँदैछ । १० बजेपछि उनलाई म्याद थपको...