समाचार
सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित
काठमाडौं । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित भएको छ । गत फागुन ४ गते राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयक पारित गरिएको हो । राष्ट्रिय सभाबाट पारित भएको सोे विधेयक अब प्रतिनिधि सभामा प्रस्तुत हुनेछ । विषयगत समितिमा छलफल गरेर प्रतिनिधि...
हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास दिइएको छ । जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालिन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले उनीहरुलाई सोमबार ड्रिल अभ्यास गराइएको हो । प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका...
नारायणी यातायातद्वारा मकवानपुरका प्रजिअलाई स्वागत
मकवानपुर । नारायणी यातायात व्यवसायी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई स्वागत गरेको छ । संघले सोमबार एक कार्यक्रमको आयोजना गरी मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी चिलुवाललाई स्वागत गरेको हो । कार्यक्रम संघका अध्यक्ष हीरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो । स्वागत कार्यक्रममा संघका महासचिव सरोजकुमार...
मकवानपुरमा एक युवक मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरमा सोमबार एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको थाहा नगरपालिका वडा नं.३ दहचोक बस्ने २८ वर्षीय अनुज खत्री मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, खत्री पालुङ डाँडावासभित्री सडकखण्डको सडक छेउको नालामा मृत अवस्थामा फेला परेका हुन्...
लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ३८ मिलिग्रामसहित सुनसरी बराहक्षेत्र नगरपालिका–५ बस्ने २४ वर्षीय विबेक राईलाई पक्राउ गरेको जनाएको छ । उनलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको...
आज दिनभर कस्तो रहला मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली...
तिनाउ खोलामा डुबेर ३ भारतीय नागरिकको मृत्यु
पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर तीन भारतीय नागरिकको मृत्यु भएको छ । उक्त नदीमा डुबेर ३ दिनमा ३ जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक जना बालकसहित दुई जना पुरुष रहेका छन् । शनिबार, आइतबार र सोमबार गरी ३ दिनमा दैनिक एक जनाको...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ...
राष्ट्रपति पौडेल आज जेनेभा प्रस्थान गर्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले जेठ ३१ गते सामाजिक न्यायका...
नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढ्यो
काठमाडौं । सोमबार शेयर बजार उकालो लागेको छ । आज शेयर ८ दशमलव ९० अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार, आज झण्डै साढे ५ अर्ब हाराहारीको कारोबार भएको छ । नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी...










