समाचार
पुर्वमन्त्री ढकाल र माल्दिप्सकी शिक्षामन्त्रीबिच भेटवार्ता
माल्दिप्स २० पुस । ३ दिने माल्दिप्स भ्रमणमा रहेका पूर्व शान्ति तथा पुर्ननिर्माणमन्त्री एकनाथ ढकाल र माल्दिप्सकी शिक्षामन्त्रि डा. ऐशाथ शीहमबिच आज भेटबार्ता भएको छ । माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा छलफल भएको भेटमा सहभागी मनोज सुर्खेतिले जानकारी दिए । पूर्वमन्त्रि...
नक्कली नोट सहित मकवानपुरमा एक पक्राउ
मकवानपुर २० पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिका पशुपति नगरमा हिजो बुधबार एक जनालाई नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको छ । बारा जितपुर सिमरा उपमहानगरपालिका १६ बस्ने ३१ बर्षको मनोज पन्तलाई प्रहरीले हिजो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए अनुसार निजले चिया खान पसलमा नक्कली...
जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ८ वर्षपछि भिमफेदी जेल चलान
मकवानपुर, २० पुस । जबरजस्ती करणी मुद्धामा कैद तोकी फरार रहेका एकजनालाई भिमफेदी जेल चलान गरिएको छ । सम्मानित मकवानपुर जिल्ला अदालतको मिति २०६६ मंसिर २८ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद तोकी फरार रहेका मकवानपुर जिल्लाको साबिक चुरियामाई गा.वि.स.वडा नम्बर २ हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर...
सिडिओ साहेबको ध्यान कता : कार्यालयको चौर खाली राख्ने, सडकमै सवारी पार्किङ गराउने ?
मकवानपुर २० पुस । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कार्यालय अगाडि सडकमा सवारी पार्किङ अस्तव्यस्त रुपमा भइरहेको छ । सिडिओ कार्यालय परिसरमै पर्याप्त ठाउँ भएपनि नियमनकारी निकायका प्रमुखले नै गेटमा ताला लगाएर अत्यन्त चाँप रहने सडकमा सवारी पार्किङ गर्न लगाउँछन् । काम विशेषले सिडिओ कार्यालय, जिल्ला अदालतलगायतका सरकारी निकायमा पुग्ने...
हेटौंडामा ट्राफिक व्यवस्थापन फितलो, हर्न निषेध लेखिएका बोर्डहरु पनि खुइलिए
नो हर्नको बोर्ड हावाले उडायो : जिल्ला ट्राफिक प्रहरी प्रमुख मकवानपुर २० पुस । मकवानपुरको हेटौंडामा सवारी व्यवस्थापन निकैनै अस्तव्यस्त देखिएको छ । सवारी पार्कीङ त झनै अव्यवस्थित छ । बजारमा साना तथा ठुला सवारीसाधनहरु जहाँ पायो त्यँहि पार्क गरीएको भेटिन्छन् जसका कारण हेटौंडामा पनि सवारी जाम हुन थालेको...
हिजो साँझदेखि हराएका उमंगको खोजी गरिदिन आग्रह
मकवानपुर, २० पुस । मनहरी गाउँपालिका वडा नं. ३ बस्ने उमंग खुलाल हिजो साँझदेखि हराएका छन् । उनको विषयलाई लिएर बुबा आमा तथा परिवार निकै चिन्तामा छन् । आफ्नै घरबाट हृटौंडा १९ बस्तीपुरमा ट्यशन कक्षा लिन आएका १३ वर्षीय खुलालको खोजतलासको लागि परिवारले अपिल समेत गरेका छन् । घरबाट...
प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सरकारले राजनीतिक सहमति पाएन
काठमाडौँ, २० पुस (रासस) : प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि...
नेपाल रेडक्रसलाई चीन रेडक्रसको रु १३ करोड सहयोग
काठमाडौँ, २० पुस (रासस) : नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रस उपाध्यक्ष...
ईन्द्रसरोवर गाउँपालिकामा नयाँ बाल क्लब गठन
-मञ्जरी बलामी मकवानपुर, २० पुस । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ तथा साविक फाखेल गाबिसमा नया बाल क्लब गठन सहित पुनः गठनको कार्य सुरु भएको छ । ईन्द्रसरोवर युवा क्लब तथा प्लान नेपाल मकवानपुरको सहकार्यमा बाल क्लबको गठन तथा पुनर्गठन गर्ने कार्य सुरु गरिएको हो ।...
मकवानपुरका दुई युवक काठमाडौँमा पक्राउ
मकवानपुर, २० पुस । लागुऔषधसहित मकवानपुरका दुई युवकसहित ३ जना काठमाडौँमा पक्राउ परेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोष्टमा भारतको बरौनीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख १६१० नम्वरको यात्रुबाहक बसका चालक मकवानपुर घर भएका ३१ बर्षीय बिक्रम लामा र सह–चालक सोही ठाउँका २४ बर्षीय रवि लोप्चनलाई लागुऔषध कोरेक्स...









