समाचार

प्रदेशका कार्यालय भवन मर्मतका लागि रु सात करोड

पथरी, मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका...

३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठक शुरु

मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक हेटौँडामा रहेको प्रदेशसभा सचिवालयमा शुरु भएको छ । बैठकममा रिपोर्टिङका लागि सचिवालय भवनभित्र रहेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले बैठक शुरु भएको जानकारी दिएका छन् । उनका अनुसार बैठकका लागि बुधवार सर्वदलिय बैठक मार्फत पारित गरिएका कार्यसुचीहरु अनुसार...

ट्रक पल्टिँदा मरे २० गोरु

राजविराज, १८ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ । सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु...

अहिले ३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठक हुने प्रदेशसभा सचिवालयमा यस्तो छ माहोल

मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक हेटौँडामा रहेको प्रदेससभा सचिवालयमा आज दिउँसो १ बजेबाट शुरु हुँदैछ । बैठकममा रिपोर्टिङका लागि सचिवालय भवनभित्र रहेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले बैठकमा उपस्थित हुनका लागि सांसदहरु आउने क्रम जारी रहेको बताएका छन् । ‘अहिले केही सांसदहरुमात्र आउनुभएको...

३ नम्बर प्रदेशको प्रथम बैठकमा पत्रकारले के गर्न पाउँछन् ? के गर्न पाउँदैनन् ?

–चन्द्र घलान मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को प्रथम बैठक आज दिउँसो १ बजे हेटौंडामा हुदैँछ । बैठकका लागि आवश्यक तयारी पुरा भईसकेको छ । बैठकाका लागि बुधवार सर्वदलिय बैठक मार्फत कार्यसुचीहरु प्नि तय भईसकेका छन् । ११० जना प्रदेशसभा सदस्यहरुको बैठकमा उपस्थित सबैलाई विशेष मर्यादा र...

३ नम्बर प्रदेशको प्रथम बैठक आज हुने, कार्यसुचि कस्तो छ ?

बलराम पुडासैनी मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को प्रथम बैठक आज हेटौंडामा हुदैँछ । बैठकका लागि आवश्यक तयारी पुरा भईसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बुधवार सर्वदलिय बैठक मार्फत कार्यसुचीहरु प्नि तय भईसकेका छन् । सचिवालयका अनुसार प्रदेशसभाका सदस्यहरु अधिकास बैठकका लागि हेटौँडामा आईसकेका छन् भने...

श्रम ऐन अनरुप सेवा नपाएको भन्दै हेटौँडामा मजदुर आन्दोलित

मकवानपुर, १७ माघ । राजनैतिक आडमा गरिने आन्दोलनका कारण करोडौ लगानी गरेको उद्योगबाटै हात धुनुपर्ने स्थिति आएको उद्योगपतिहरुको गुनासो आईरहेको समयमा हेटौँडाको औद्योगिक क्षेत्रभित्र रहेका एक पछि अर्को उद्योगमा हड्ताल भईरहेको छ । औद्योगिक क्षेत्रमा रहेको प्रोजीयो केम प्रालिले श्रम ऐन अनुरुप मजदुरहरुलाई सेवा सुविधा नपाएको भन्दै मजदुरहरु आन्दोलनमा...

हेटौँडामा ६९ जना विद्यार्थीहरुले गरे रक्तदान

मकवानपुर, १७ माघ । मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न संकायमा अध्ययन गर्ने ६९ जना विद्यार्थीहरुले रक्तदान गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)ले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन बुधबार रक्तदान गरिएको हो । कार्यक्रमको संयोजन युवा रेडक्रस सर्कलले गरेको कार्यक्रम संयोजक...

सरकारी अनुदान रकम लिन भुकम्प प्रभावितलाई झण्झट, दिक्क भए मकवानपुरका भूकम्प पिडीत

मकवानपुर, १७ माघ । मकवानपुरका भुकम्प पीडितले सरकारले प्रदान गर्ने अनुदान समयमा नपाएको गुनासो गरेका छन् । मकवानपुरको मकवानपुरगढी–२ स्थित शिखरकट्टेरीमा बुधबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले यस्तो गुनासो गरेका हुन् । रेडियोको आठौँ वार्षिकोत्सवका अवसर पारेर ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल र रेडियो मकवानपुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रभावितहरुले प्राविधिकहरु...

हेटौँडामा दुई जना युवक पक्राउ

मकवानपुर, १७ माघ । लागुऔषधसहित मकवानपुरको हेटौँपडामा २ जना युवक पक्राउ परेका छन् । मंगलबार करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५ चुरियामाई स्थित पूर्व पश्चिम लोकमार्गमा हेटौडाबाट पथलैयातर्फ जादै गरेको बा.६८ प.५३१० नम्बरको मोटरसाईकल रोकी जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि बारा...