समाचार

छ महिना बित्दा पनि भिसेरा रिपोर्ट अत्तोपत्तो छैन

बनेपा, १९ माघ । एकै परिवारका चारजनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको छ महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन । गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेला परेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।...

कस्तो अचम्म, माघमा पनि गरे रोपाइँ

पथरी, मोरङ, १९ माघ । माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा...

अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, १९ माघ यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती...

जनकल्याणको स्वर्ण महोत्सव भव्यरुपमा हुँदै

मकवानपुर, १९ माघ । उत्तरी मकवानपुरकै इतिहास बोकेको जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सव भव्य रुपमा भइरहेको छ । एक सातासम्म चल्ने स्वर्णमहोत्सवमा आज पाँचौ दिनमा पनि विभिन्न कार्यक्रमहरु भइरहेको त्यहाँस्थित संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयले यस वर्ष माघ १५ गते देखि २१...

माननिय र जनताको एउटै माग : स्थायी राजधानी चाहियो

बलराम पुडासैनी मकवानपुर १९ माघ । मुलुकमा ३ तहको निर्वाचन सम्पन्न भई प्रदेश र पनि तोकिसकिएको छ । ३ नम्वर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकिएको छ । मन्त्रीपरिषदको निणर्यले हेटौंडालाई प्रदेशको राजधानी तोकेको हो । तर स्थायी राजधानी हेटौंडानै होलाकी नहोला भन्ने बिषय आम जनातामा चासोको बिषय बनेको छ...

मकवानपुरको भार्तामा माघ २७ गते वृहत ल्होछार कार्यक्रम हुने

मकवानपुर, १९ माघ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ भार्तामा यही माघ २७ गते २८५४ औँ खी/नागी ल्हो (कुकुर वर्ग) ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।े २७ गते बिहानैबाट सामुहिक पुजापाठ गरि ल्होग्यर फाल्ने, गाउँको सबैलाई दाज्र्यु वितरण गर्ने आयोजकले जनाएको छ । त्यस्तै ११...

उद्योग बन्द भएको साढे दुईवर्षपछि हेटौँडामा ४ सुरक्षागार्डले पाए रोकिएको ८ लाख तलब

मकवानपुर, १९ माघ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको बफेलो क्वालिटी फुड प्रा.लि.मा कार्यरत सुरक्षा गार्डहरुको पारिश्रमिक दिन उद्योग पक्ष सहमत भएका छन् । हाल बन्द अवस्थामा रहेको सो उद्योगमा कार्यरत ४ जना सुरक्षा गार्डहरुले केही दिन अघि उद्योगबाट आफूहरुले पाउनु पर्ने पारिश्रमिक नपाएको...

भिमफेदीमा पाठेघरको क्यान्सरसम्बन्धी परिक्षण, १ जनालाई क्यान्सर, २५ जनालाई यौनरोग

भिमफेदी, १८ माघ । मकवानपुरको भिमफेदीमा पाठेघरमा हुने क्यान्सरको जाँच शिविर गरिएको छ । चितवन मेडिकल कलेज अफ नर्सिङका प्रशिक्षार्थी स्टाफ नर्स समुहको आयोजना तथा प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीको ब्यबस्थापन र भिमफेदी गाउँपालिकाको समन्वयमा परिक्षण शिविर भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीका मेडिकल अधिकृत डा. रबि गुरुङको अध्यक्षता...

अनेरास्ववियुको २७ औँ अधिवेशनको सन्दर्भमा कमिटी निर्माण

मकवानपुर, १८ माघ। अनेरास्ववियुको २७ औँ अधिवेशनको सन्दर्भमा  क्षेत्र नं ४ मा रहेको महेन्द्र किरण उच्च मावि र मावि कमिटी गठन गरिएको छ । मनहरी स्थित महेन्द्र किरण उच्च माविमा भएको यस कार्यक्रममा उच्च मावि र मावि गरि कमिटी निर्माण गरिएको छ । उच्च मावि अन्तर्गत लक्ष्मण लामाको अध्यक्षतामा...

३ नम्बर प्रदेशको प्रथम बैठकमा जे देखियो …

बलराम पुडासैनी मकवानपुर १८ माघ । प्रदेश नम्बर ३ को प्रथम बैठक आज (बिहिबार) प्रदेशको अस्थायी राजधानी हेटौंडामा दिउँसो १ बजे सुरु भयो । मुलुक संघियतामा गएपछि प्रदेशसभा सदस्यहरु प्रथम पटक बैठकमा समावेश भएका थिए । सबैमा नयाँ उत्साह र जोसिलो भावना देखिन्थ्यो । प्रदेशका १३ वटा जिल्लाका १...