समाचार

पुर्व राष्ट्रपतिका छोराद्धारा आत्माहत्या

हवाना, १९ माघ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ । केही महिनादेखि विरामी उहाँ पछिल्लो समयमा ‘डिप्रेसन’ मा हुनुहुन्थ्यो । बिहीबार बिहान उहाँले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ । क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गर्नुभएका उहाँले...

सैनिक अभ्यासका क्रममा दुर्घटना हुँदा चार जना घाइते

काठमाडौँ, १९ माघ । महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका क्रममा दुर्घटना हुँदा चारजना सैनिक घाइते भएका छन् । नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । गम्भीर घाइते भएकाको छाउनीस्थित नेपाली सेनाको अस्पताल...

प्रमुख सचिव रेश्मीराज पाण्डेले गरे पदबहाली

मकवानपुर १९ माघ । प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको प्रमुख सचिवको रुपमा सुक्रबार रेश्मीराज पाण्डेले पदबहाली गरेका छन् । पदबहाली पश्चात उनले मकवानपुरका सरकारी कार्यालयका प्रमुखहरुले तत्काल कार्यालय व्यवस्थापनमा सहयोग गरेको प्रति आभार समेत प्रकट गरे ।   उनी मध्यमाञ्चल क्षेत्रिय प्रशासन कार्यलयका प्रमुख थिए मन्त्री...

मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान, १९ माघ । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का...

पाएनन् तिन महिनादेखि शिक्षकले तलब

बैतडी, १९ माघ । नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब...

प्रदेशसभाको प्रथम बैठकका लागि सभाकक्षको तयारी

महेन्द्रनगर, धनुषा, १९ माघ । माघ २१ गते बोलाइएको प्रदेश नं २ को प्रथम बैठकको सभाकक्षको तयारी अन्तिम चरणमा पुगेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको सचिवालयले जनाएको छ । प्रदेश २ का ज्येष्ठ सांसद लगन चौधरीलाई संसद् सचिवालयको टोलीले बुधबार प्रशिक्षणसमेत दिएको छ । टोलीले उहाँलाई बैठक सञ्चालनका विधि र प्रक्रियाबारे...

किन बढ्दैछन् आँखाका बिरामी ? यस्तो छ कारण

जाजरकोट, १९ माघ । यस जिल्लामा उमेर ढल्केका मात्र होइन, कलिलै उमेरका व्यक्तिमा पनि आँखाको समस्या बढी रहेको पाइएको छ । महिनैपिच्छे हुने आँखा शिविरमा ३०० भन्दा बढीले आँखाको उपचार गराएको तथ्यांक रहेको छ । सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा रहेका स्थानीयवासीमा आँखाको समस्या बढी रहेको पाइएको हो । नलगाड नगरपालिकाले...

वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी

सप्तरी, १९ माघ स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई...

क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न अपिल

राजविराज, १९ माघ । आर्थिक अवस्था एकदमै कमजोर रहेका सप्तरीका पत्रकार कमानन्द माझीका छोरा क्यान्सर पीडित गणेश माझीको उपचारमा रकम अभाव भएको छ । सप्तरीको सदरमुकाम राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशकसमेत रहेका माझीका छोरा गणेशको उपचारमा अहिले रकम अभाव भएको पीडित माझीले राससलाई बताउनुभयो । विगत छ महिनादेखि...

भरुवा बन्दुुकसहित एकजना पक्राउ

रौतहट, १९ माघ । रौतहट प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । बन्दुुकसहित पक्राउ पर्नेमा गुुजरा नगरपालिका–३ बलुुआटोलका ३५ वर्षीय धरीछन राउत रहेको प्रहरीले जनाएको छ । भरुवा बन्दुुकसहित नियन्त्रणमा राखी आवश्यक अनुुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो । राउतले उक्त बन्दुक...