समाचार

पालुङ बहुमुखी क्याम्पसलाई दोस्रो उत्कृष्ट नतिजा

-मञ्जरी बलामी थाहा नगर, २० माघ । उत्तरी मकवानपुरकै पहिलो क्याम्पस पालुङ बहुमुखी क्याम्पसले अहिले सम्मै दोस्रो उत्कृष्ठ नतिजा प्राप्त गरेको छ । त्रिभुवन बिश्व बिद्यालयले १७ गते सार्वजनिक गरेको चार बर्षिय स्नातकतह दोस्रो बर्षको ब्यवस्थापन संकायको नतिजा मार्फत पालुङ बहुमुखी क्याम्पसले उक्त नतिजा प्राप्त गरेको हो । नेपालको...

जनकल्याणमा पुगेर सांसद मोक्तानले भनिन्–‘थाहा नगरमा रुपचन्द्र विष्टको ठूलो देन छ’

-मञ्जरी बलामी मकवानपुर, २० माघ । सांसद कुमारी मोक्तानले जनकल्याण विद्यालयको निर्माण र यो क्षेत्रलाइ थाहा नगरसम्म पुर्याउनको निम्ति रुपचन्द्र बिष्टको ठुलो देन भएको कारण थाहा नगरभित्रको जनकल्याणको छुट्टै इतिहास रहेको बताए । उत्तरी मकवानपुरकै इतिहास बोकेको जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको पाचौँ दिनको कार्यक्रममा बोल्दै प्रमुख आतिथि प्रदेश...

निर्धारित समयमा बाटो नबनेपछि मेयरको ढोका ढकढकाउँदै थाहानगरवासी

-मञ्जरी बलामी मकवानपुर, २० माघ । निर्धारित समयभन्दा धेरै पछिसम्म पनि सडक नबनेपछि दामन डाँडाबास सडक खण्डका सरोकारवाला आमनागरिकले शुक्रबार थाहा नगरपालिकाका नगर प्रमुख लवसेर बिष्ट सामु ज्ञापन पत्र बुझाएका छन् । थाहा नगरपालिकाको दोबाटो नागदह जिरो पोइन्टदेखि डाँडाबाससम्म दामन डाँडाबास सडक निर्माणका लागि एस.एन.आर.टी.पिको लागतमा सिंह एण्ड ब्रदर्श...

हेटौँडाबाट एक युवक पक्राउ

मकवानपुर, १९ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित सडकखण्डबाट एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २६ बस्ने वर्ष २० को बिबेक थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार राति साढे ११ बजेको समयमा ईलाका...

मानव अधिकार एलाइन्सको अध्यक्षमा रिजाल चयन

मकवानपुर, १९ माघ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मकवानपुरके पाँचौ अधिवेसनले तुलसी रिजाललाई अध्यक्षमा चयन गरेको छ । हेटौँडामा शुक्रबार भएको अधिवेसनले निर्विरोध कार्यसमिति चयन गरेके हो । उपाध्यक्षमा शिवकुमार काशी, सचिवमा शोभा बराल र कोषाध्यक्षमा गणेश तिमल्सिना चयन भएका छन् । सदस्यहरुमा राधिका चौलागाई,...

बेतिनी स्वाथ्यचौकीमा एम्बुलेन्स नहुँदा समस्या, सहयोगका लागि अध्यक्षको अनुरोध

मकवानपुर, १९ माघ । मकवानपुरको पुर्वीक्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा न.ं ८ मा रहेको बेतिनी स्वाथ्य चौकीमा एम्बुलेन्स नहुँदा बिरामीहरुले अप्ठ्यारो व्यहोर्न बाध्य भएका छन् । दिनहुँ ३ देखि ५ जनासम्म बिरामी आउने गरेको उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकेकाहरुलाई हेटाँैडा लैजान समस्या परेको सो स्वाथ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष...

ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई

भीमदत्तनगर, १९ माघ । कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो । पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१०...

सुत्केरी आमा र बच्चाको मृत्यु

रुकुम, १९ माघ । रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उहाँको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो । घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उहाँको...

के भने प्रमुख सचिव रेश्मिराज पाण्डेले ? हेर्नुहोस् भिडियो सहित

मकवानपुर १९ माघ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्रमुख सचिवको रुपमा आज रेश्मिराज पाण्डेले पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले आफु प्रमुख सचिवको रुपमा पदबहाली गर्न पाँउदा निकैनै खुसी लागेको बताएका छन् । उनले मकवानपुरका सरकारी निकायले मुख्यमन्त्री तथा मन्त्रीपरिसद्को कार्यालयको तक्काल व्यवस्थापन गर्न सहयोग गरेको प्रति आभार...

होटल व्यवसायीले खान र बस्न छुट दिँदा सांसद खुसी

हेटौँडा, १९ माघ । हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ । हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि...