समाचार
अब एकीकरण टार्ने अवस्था छैनः वाम नेता
बर्दिवास, २६ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित आधारशीला (माओवादी केन्द्रका नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘अक्टुबर क्रान्तिको शतवार्षिकी र नेपाली...
रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन
रत्ननगर, चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको...
जीव विज्ञान सम्मेलन धुलिखेलमा हुने
काठमाडौँ, २६ माघ । जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म धुलिखेलमा हुने भएको छ । काठमाडौँ विश्वविद्यालय जैविक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान, धुलिखेल अस्पताल, रिसर्च इस्टिच्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी नेपाल र इन्स्टिच्युट फर मोलिक्युलर मेडिसिन, फिनल्याण्डको संयुक्त आयोजनामा...
संवाद केन्द्र सञ्चालन गर्न १० दिन किशोरीलाई तालिम
मकवानपुर, २५ माघ । मकवानपुरका २० जना सहजकर्ता किशोरीहरुलाई संवाद केन्द्र सञ्चालनको लागि १० दिने तालिम प्रदान गरिएको छ । सामाजिक सचेतना र आयआर्जन अभिवृद्धि, सुशासन कायम गर्दै अन्धविश्वास, जातीय छुवाछुत र कुरिती हटाउनको संवाद केन्द्र स्थापना तथा सञ्चालनको लागि किशोरीहरुलाई तालिम प्रदान गरिएको हो । नेपाल ग्रामीण पुनिर्माण...
सर्लाहीको हरिवनमा यसरी सुरु भयो वृहत ल्होछार साँस्कृतिक महोत्सव
–उपेन्द्र गोले सर्लाही, २५ माघ । सर्लाहीको हरिवनमा बिहीबारदेखि वृहत ल्होछार साँस्कृतिक महोत्सव सुरु भएको छ । फागुन ४ गते परेको २८५४औं खि सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटि र स्मृति कला केन्द्रले संयुक्त रुपमा महोत्सव गरेको हो । फागुन ५ गते सम्म चल्ने महोत्सकको आज...
किन लियो क्रान्तिकारी ट्रेड युनियनले साझा भण्डारमा एक्सन ? कार्वाही गर्नुका ८ कारणहरु
काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले काठमाडौंको अशनस्थित भोटाहिटीमा रहेको साझा भण्डारमा मजदुहरुले कालो व्यानर टाँसेर चेतावनीस्वरुप मजदुरहरुले विरोध प्रर्दशनसहित कोणसभा समेत गरेका छन् । साझा भण्डार सहकारी संस्थाद्वारा खोलिएका पेट्रोल पम्पहरू पेट्रोल पम्पहरु, गठ्ठाहरु(भक्तपुर), अमरसिंह चोक (पोखरा) सानो भ¥याङ स्वयंभु (काठमाडौं)...
संसदीय दलको नेतामा सालिकराम र उपनेतामा कुमारी चयन
मकवानपुर २५ पुस । नेकपा माओवादी केन्द्र ३ नम्वर प्रदेशको संसदीय दलको बैठक बिहिबार पेरिस डाँडामा सम्पन्न भएको छ । प्रदेश साँसद सालिकराम जम्मरकट्टेलको सभाध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य हितमान साक्यको प्रमुुख आथित्यतामा भएको बैठकले संसदीय दलको नेता तथा उपनेताहरुलाई चयन गरेको हो । बैठकले ३...
धौलागिरि आधार शिविरमा थुप्रिएको फोहर हटाउने तयारी
म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ । चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । आधार...
सगरमाथाको उचाइ नाप्न शुरु
काठमाडौँ, २५ माघ । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन । सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरू स्वीकार्छन्...
तु खबर समाचार प्रभाव : बसपार्क क्षेत्रको अनुगमन, मासु पसलमा ताला, म्याद गुज्रेका खाद्य पदार्थ जफत
हेटौँडा, २५ माघ । हेटौँडामा सर्वसाधारणलाई खशीको मासु भन्दै बाख्राको मासु मिसाएर बेचिएको भेटिएपछि उक्त पसल शिल गरिएको छ । हेटौँडा १० भुटनदेवी रोडमा रहेको अरमान मिट सपमा बाख्राको मासु र खशीको मासु एकै ठाउँ राखी खशीकै मासुको मूल्यमा बाख्राको मासु बेचिएको भेटिएपछि पसल शिल गरिएको हो । हेटौँडामा...









