समाचार

हेटौँडाको चुरेहिल अस्पतालमा डायलोसिस सेवा शुरु

हेटौँडा, ९ फागुन । मकवानपुरको हेटौँडामा अवस्थित चुरेहिल अस्पतालमा डायलोसि सेवा बुधबारबाट सुरु भएको छ । यस अघि भरतपुरसम्म पुग्नुपर्ने समस्या झेलिरहेका बिरामीहरुले मृगौला फेल भए पछि उपचार गराउने सेवा अब हेटौडामा नै सेवा लिन सक्नेछन् । नेपालको लागि अष्ट्रेलियन राजदुत पिटर वुड, कलाकार हरिवंश आचार्य र हेटौडाका मेयर...

छुरा प्रहार गर्ने दुईजना पक्राउ

सुरुङ्गा, झापा, ९ फागुन । अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी...

पत्रकार पाण्डेको स्वास्थ्य स्थितिबारे जानकारी

पोखरा, ९ फागुन । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले समाचार संकलनका क्रममा घाइते हुनुभएका पत्रकार घनश्याम पाण्डेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएकोछ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दका क्रममा पोखराको विजयपुर खोला पुल नजिकै भएको टाइम बम विफोस्टनमा घाइते...

खेतबारीमै अध्ययन गर्न थाले किसान

रुकुम, ९ फागुन । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हँुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् । परम्परागत र आधुनिक कृषि उत्पादनका...

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

पोखरा, ९ फागुन । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र...

रेडपाण्डा संरक्षण गर्न रु ६८ लाख खर्च

ताप्लेजुङ, ९ फागुन । दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा ९हाब्रे० को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ । यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो । नेपालको...

तरकारी बिक्री गर्न कृषकले पाएनन् बजार

रामपुर, पाल्पा, ९ फागुन । तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् । स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन रोपनी जमिनमा तरकारी लगाउनुहुन्छ । “बजार नहँुदा बिक्री गर्न...

सात महिनामा भित्रियो ४३ अर्बको इन्धन

पर्सा, ९ फागुन । चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना...

होटल मजदुर पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला

मंगलबारे, इलाम ९ फागुन । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई...

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

खजुरा, बाँके, ९ फागुन । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले...