समाचार
उपत्यकामा भयो वर्षा
काठमाडौँ, १० फागुन । स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाको...
शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी
काठमाडौँ, १० फागुन । उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवद्र्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट शुरु हुने भएको छ । उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार ९हिमाली० आयोजना र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा ७५ वटा...
मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा अतिक्रमणको चपेटामा
गाईघाट, उदयपुर, १० फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित थरुहट रंगशाला परिसर नजिकै रहेको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा केही व्यक्तिले अतिक्रमण गरेर घेराबार गर्ने तथा उपभोग गर्न थालेपछि अतिक्रमणको चपेटामा परेको छ । गाईघाटस्थित थरुहट रंगशाला परिसरको दक्षिणतर्फ रहेको उक्त जग्गामा मदनभण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन...
प्रेसर कुकर बम विष्फोट
लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ । उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले...
निर्वाचतन सकिएको लामो समय बित्दा पनि निकायले टहरामै सेवा दिँदै
बाजुरा, १० फागुन । स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि ती निकायले भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् । जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये चार गाउँपालिकाले टहरामा सेवा दिँदै आएका हुन् । जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, पाण्डवगुफा गाउँपालिका तल्लोध क्षेत्रको गौमुल...
आफ्नो सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने
दुनै, डोल्पा, १० फागुन । नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एयरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने भएका छन् । वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरिलाई रोक्न सम्बन्धित एयरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले बताउनुभयो । उहाँका अनुसार...
बिक्री हुँदैछ रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ
काठमाडौँ, १० फागुन । धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका...
मकवानपुरका दुई व्यक्ति धादिङमा पक्राउ
धादिङ, १० फागुन । मकवानपुरको कैलाश गाउँपालिकाका २ जना व्यक्ति धादिङ जिल्लामा पक्राउ परेका छन् । मकवानपुर कैलाश गाँउपालिका–१ बस्ने ५५ बर्षीय लालबहादुर स्याङबो र सोही स्थान बस्ने ५६ बर्षीय कुलबहादुर स्याङबोलाई १० के.जि लागू औषध गाँजा सहित प्रहरीले बुधबार पक्राउ गरेको हो । गजुरी गाँउपालिका–२ मलेखुबजारमा प्रहरी टोलीले...
अझै पाएनन् तीनहजार भूकम्पपीडितले अनुदान
चरिकोट, १० फागुन । पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन् । भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत १० गाविसको राहत र उद्धारको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटीले पुनःनिर्माण अभियान तत्काल शुरु गर्नुपर्छ भन्दै...
किराका कारण किसान भए हैरान
ललितपुर, १० फागुन । तरकारीमा लाग्ने टुटा किरा (पात खाने) किराका कारण किसान हैरान छन् । किराका कारण पात बिग्रिएर जाने कृषि विभागअन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । पहिले भुसुनाजस्तो हुने यो किराले पछि लार्भाजस्तो स्वरुप बनाउँछ । किराले असर गरेको पातबाट...








