समाचार
प्रदेश नम्बर ३ को प्रदेशसभामा स्थायी राजधानी, नामाकरणदेखि गाई काण्डसम्मको चर्चा (पूर्ण विवरण)
मकवानपुर, १३ चैत । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा मंगलबार प्रदेशको स्थायी राजधानी, नामाकरण, गाई काण्ड, बलात्कारीलाई मृत्यू दण्ड तोक्ने बारेका साथै ईयु प्रतिवेदनदेखि यूएस बङ्ग्ला बिमान दुर्घटनासम्मको विषयले प्राथमिकता पाएका छन् । बैठकमा बोल्दै अधिकांश सांसदले प्रदेशको राजधानी र नामाकरणमा जोड दिएका छन् । ‘प्रदेश राजधानी र...
अब हरेक महिना डिएसपीलाई ५० हजार, ईन्स्पेक्टरलाई ३५ हजार पुरस्कार
काठमाडौँ, १३ चैत । शिर्षक देख्दा तपाईँलाई अनौठो लाग्यो होला तर यो सत्य हो । अब काठमाडौँ प्रहरी परिसरमा हरेक महिना उत्कृष्ट ६ जना प्रहरीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ । काठमाडौं प्रहरी परिसरले हरेक महिना ६ जना उत्कृष्ट प्रहरीलाई ‘काठमाडौं प्रहरी अवार्ड’ ले सम्मान गर्दै नगद पुरस्कार...
सामान्य निहुँमा ६ वर्षीया बालिकालाई गोबर खुवाइयो
बाँके, १३ चैत । बाँकेको कोहलपुर एक बालिकालाई सामान्य गल्तीमा गोबर खुवाइएको छ । कोहलपुर नगरपालिका–३ मदनचोककी ५० वर्षीया गीता परियारले पानी तान्ने मोटर बिगारेको भन्दै एक बालिकाको मुखमा गोबर कोच्याई दिएकी हुन् । त्यहाँस्थित मदनचोकमा साथीसँगै खेलिरहेकी ६ वर्षीया बालिकालाई गोबर (भैसीको दिसा) खुवाइएको हो । ईलाका प्रहरी...
चेली बेच्ने कांग्रेसी पक्रिँदा ‘गाई जोडेर’ प्रतिशोध : उप-सभामुख तामाङ
-नेत्र तामाङ काठमाडौँ, १३ चैत । प्रदेश ३ का उप-सभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङ यतिबेला ‘गाई काण्ड’ले चर्चामा छिन्। सामाजिक सञ्जालमा उनका समर्थक र विरोधी चर्को आलोचना र समर्थनमा उत्रिएका छन्। ‘गाईको मासु खान पाउने अधिकार ल्याउँछु’ भन्ने समाचार आएपछि उनीमाथि खनिने क्रम सुरु भएको हो। यसैको...
बीस वर्षमा युनेस्कोले नेपाललाई के–के सहयोग गर्यो ?
काठमाडौँ– नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ । बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा...
फेसबुकलाई नियन्त्रण गर्ने भन्दै मकवानपुरे सांसद संसदमै कड्किए
काठमाडौँ, १३ चैत । केही दिन यता संसदमा मकवानपुरे नेताहरुले कडा रुपमा प्रस्तुत भएका छन् । यस अघि नै प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले हिजो भर्खरै संसदमा विदेशमन्त्रीको भ्रमणको कुरा उठाएर कडा भाषण दिएका थिए । त्यसको निरन्तरता स्वरुप आज फेरि अर्का मकवानपुरे नेता एवं राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले...
विमल घर्तीमगरकी बहिनीको हत्यामा आरोपी चौधरीलाई सफाई
नवलपरासी– राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् । मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ । वि.सं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको...
स्थानीय तहलार्इ दिए लालबाबुले ठूलाे राहत, करारमा कर्मचारी नियुक्त गर्न सक्ने
काठमाडाैं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि -२०७४ (नमूना कार्यविधि) स्वीकृत गरेको छ । अब स्थानीय तह आफैंले करारमा जनशक्ति नियुक्त गर्न सक्नेछन् । जसबाट कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तहलाई केही सहज हुने देखिएकाे छ । नमूना...
मकवानपुरे पत्रकारको उपचार कोषमा २ लाख सहयोग
मकवानपुर, १३ चैत । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाकोे पत्रकार उपचार कोषमा मकवानपुरका उद्योगी नबराज अर्यालले आज दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । आफ्नो जन्मदिनका अबसरमा पत्रकार उपचार कोषका लागि हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ७ न्युरेनी निवासी अर्यालले दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण...
मुम्बईलाई पछि पार्दै ब्वाइज युनियन सेमिफाइनलमा प्रवेश
–राजु तामाङ सर्लाही, १३ चैत । सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक गोल्ड कप २०७४ अन्तर्गत सोमबार क्वार्टर फाइनलको पहिलो खेलमा स्काई क्रेस्ट ब्वाइज मुम्बईलाई पराजित गर्दै ब्वाइज युनियन क्लब काठमाडौं सेमिफाईनलमा प्रवेश गरेको छ । बागमती खेल मैदानमा भएको खेलमा मुम्बईलाई ३–१ गोलले हराउँदै काठमाडाँै सेमिफाईनलमा प्रवेश गरेको...










