समाचार

उत्तर कोरियाली नेता किम र शी जिनपिंगबीच बेइजिङमा भेटवार्ता

एजेन्सी – चीन भ्रमणमा रहेका उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र शी जिनपिंगबीच भेटवार्ता भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी बेइजिङमा चिनीयाँ राष्ट्रपति शी जिनपिंग र किम जोंग उनबीच भेटवार्ता भएको छ । गत महिना मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता...

काँग्रेस ३ नम्बर संसदीय दलको प्रमूख सचेतकमा घले, खुमबहादुरको स्वास्थ्य अवस्था बुझ्न नेता बानियाँसहितको टोली जाने

हेटौंडा, १४ चैत / नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठकले संसदीय दलको प्रमूख सचेतकमा राधा घलेलाई चयन गरेको छ । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो । त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा...

काठमाण्डौको विभिन्न ७ वटा चोकमा स्मार्ट लाईट जडान

काठमाण्डौ १३ चैत । काठमाण्डौको विभिन्न स्थानमा आजबाट ट्राफिक लाईट जडान गरीएको छ । दिनभर प्रहरीले हातको ईशाराबाट सवारी व्यवस्थापन गर्दै आएको काठमाण्डौको विभिन्न ७ वटा मुख्य चोकहरुमा स्मार्ट ट्राफिक लाईटको जडान गरीएसंगै ट्राफिक व्यवस्थापनमा केहि सहजता थपिएको छ । आज मंगलबार काठमाण्डौको नयाँ बानेश्वर चोक ,पुतली सडकको पद्यमोदय...

एअाइजीका छाेरा कुट्ने इन्सपेक्टर लिम्बू परे प्रहरीकाे थुनामा

काठमाडाैं / एआईजीका छोरा घाइते हुनेगरी कुट्ने इन्सपेक्टर डिबी लिम्बुलाई प्रहरी मुख्यालयले गणमा थुनेको छ। महाराजगञ्जस्थित १ नम्बर गणमा उनलाई राखिएको हो। घटनामा प्रहरीको ज्यादती देखिएपछि इन्सपेक्टर लगायत प्रहरीमाथि कारबाही अघि बढाइएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी रामकृपाल शाह नेतृत्वको छानबिन समितिले इन्सपेक्टर लिम्बुसहित ३ प्रहरीमाथि कारबाहीको सिफारिस...

निर्वाचनमा गरेका सबै प्रतिबद्दता पूरा गर्छुः ईन्द्रबहादुर बानियाँ

मकवानपुर १३ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनाव लडिरहँदा ४ नम्बर क्षेत्रमा गरेका सबै प्रतिबद्दता ५ वर्ष भित्रमा पूरा गर्ने बताएका छन् । नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै...

प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी – हेर्नुहोस् पुर्जी

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी...

माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरुलाई सम्मान गर्ने

मकवानपुर, १३ चैत । नेकपा माओवादी केन्द्र हेटौडा उपमहानगरपालिकाले भोलि बुधबार ३ नम्बर प्रदेशभरका मन्त्री तथा प्रदेश सदस्यहरुलाई एकैठाउँमा भेला गरेर सम्मान गर्ने भएको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा गृहमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री...

३ महिनामा हेटौँडाको सडक २५ मिटर कायम गर्छु भन्ने मन्त्री स्थापित कता छन् ?

मकवानपुर, १३ चैत । केही वर्ष पहिले काठमाडौँमा विभिन्न बाधाका बावजुद पनि २५ मिटर सडक चौडा बनाउन डोजर चलाएर काठमाडौँ हल्लाएका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले ३ महिनामा (१०० दिनमा) हेटौँडामा २५ मिटर सडक विस्तार गर्छु भन्ने अभिव्यक्ति दिएपछि हेटौँडामा भूकम्प गएको जस्तै भएको...

स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गर्ने सपना नदेख: प्रम ओली

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालस्थित सबै कुटनीतिज्ञहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर सबै विदेशी कुटनीतिज्ञलाई आफ्नो मर्यादामा रहन र इतिहासदेखि स्वतन्त्र राष्ट्रमा हस्तक्षेपको सपना नदेख्न कडा चेतवानी दिएका छन् । लामो समयसम्मको संक्रमणकाल अन्त्य गर्दै नयाँ संविधानको जगमा बनेको नयाँ सरकारले आफ्ना काम कारवाही र नीतिका...

पदमपोखरी गाई काण्डका आरोपीहरु अदालतले माग गरेको धरौटी बुझाएर तारेखमा रिहा

-चन्द्र घलान मकवानपुर, १३ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा गाई काटेको भन्ने अभियोगमा पक्राउ परेका ३ प्रतिवादीहरु जिल्ला अदालत मकवानपुरले माग गरेको धरौटी रकम बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला न्यायाधीश खडानन्द तिवारीको ईजलासले मुद्धामाथि सुनुवाई गर्दै प्रतिवादीद्वय मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई जनही...