समाचार
‘सरकारले विजनेश नदिएर प्रदेसभा बैठक स्थगित भएको होईन’–सभामुख श्रेष्ठ
–चन्द्र घलान हेटौँडा, १९ बैशाख । प्रदेशसभा, प्रदेश नम्बर ३ को २०७४ माघ १८ गते सुरु भएको प्रथम अधिवेशन २०७५ बैशाख १४ गते समापन भइसकेको छ । केही उल्लेखनीय काम सहित सकिएपनि मुख्य कुराहरु अधुरो नै छोडेर प्रदेशसभाको बैठक स्थगित भएकोमा सबैले आ–आफ्ना धारणा बनाएका छन् । सरकारले बिजनेस...
प्रदेशसभा, प्रदेश नम्बर ३ को प्रथम अधिवेशनको प्रगति विवरण सार्वजनिक (पूर्ण विवरण)
–चन्द्र घलान हेटौँडा, १९ बैशाख । प्रदेशसभा प्रदेश नम्बर ३ को प्रथम अधिवेशनको प्रगति विवरण बुधबार हेटौँडामा अवस्थित प्रदेशसभा सचिवालयमा सार्वजनिक गरिएको छ । आज पत्रकार सम्मेलन गरि प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रगति विवरण सार्वजनिक गर्दै सभामुख श्रेष्ठले प्रदेशसभा सञ्चालन...
पारिश्रमीक वृद्धिका लागी (जिफन्ट)ले अभियान चलाउने
काठमाडौं, १८ वैशाख । पारिश्रमीक वृद्धिका लागी नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अभियान चलाउने भएको छ । श्रमिकको मासिक तलबमा ५ हजार रुपैयाँ वृद्धि गराउन तथा दैनिक ज्याला ६ सय बनाउन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अभियान चलाउने भएको हो । यसैगरी सामाजिक सुरक्षामा पनि श्रमिकको पहुँच...
सरकारको प्रदेश स्तरीय सुरक्षा गोष्ठी मकवानपुरमा सम्पन्न
मकवानपुर १८ बैसाख । नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा मकवानपुरको हेटौंडामा आज प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा (वादल) को प्रमुख अतिथ्यतामा भएको गोष्ठीमा मुलुकको शान्ति सुरक्षाको बिषयमा छलफल समेत गरीएको थियो । कार्यक्रमलाई गृह मन्त्री थापाले उद्घाटन गरे पछि मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले गोष्ठीमा...
अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि भव्य रुपमा मनाईयो
काठमाण्डौं १८ बैसाख । अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ आज मनाईएको छ । १२९ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्यालीजस्ता कार्यक्रम आयोजना गरी मनाईएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु...
आमिर खानको डिम प्रोजेक्ट–‘महाभारत’ मा दिपिका द्रौपदी, आमिर कृष्ण
एजेन्सी, १८ बैशाख । बलिउडकी चर्चित नायिका दिपिका पादुकोनलाई महाभारतकी द्रौपदीको रोलमा चयन गरिएको छ भने कृष्णको रोल बलिउडका मिस्टर परफेक्टनिस आमिर खानले निभाउने भएका छन् । ‘ठग अफ हिन्दूस्तान’ को सुटिङ सकिएपछि सुरु गर्न थालिएको आमिरको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा दिपिका यो रोलको लागि नेचुरल चोइसका रुपमा दिपिकालाई...
‘छक्का पञ्जा ३’ को छायाङ्कन मिति सर्यो
हेटौँडा, १८ बैशाख । चर्चित नेपाली चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेलका रुपमा निर्माण हुन लागेको ‘छक्का पञ्जा ३’ को सुटिङ डेट सरेको छ । यही बैशाख १७ गतेबाट छायाँकन सुरु गर्ने भनिएता पनि अब चलचित्रको छायाँकन बैशाख २८ गतेबाट सुरु हुने निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् । चलचित्रको...
‘सुनकेशरी’ ले ल्यायो तर्साउने अफर
हेटौँडा, १८ बैशाख । तपाईँले कभर भिडियो कन्टेस्टहरुमा भाग लिनुभएको छ र पुरस्कार जित्नुभएको छ भने अर्को नयाँ र सहज तरिका तपाईका लागि चलचित्र ‘सुनकेशरी’ ले जुराईदिएको छ । तपाईले तर्साउने प्रान्क भिडियो बनाएर बिजेता हुनुभएमा १० हजार नगद र टिकट प्राप्त गर्न सक्नुहुनेछ । जेठ ११ गते देखि...
विभागले सिण्डीकेट लगाएको औषधी व्यावसायीको आरोप
काठमाडौं, बैशाख १८ । औषधी व्यावसायीहरुले आफ्नो व्यवसायीमाथि औषधी व्यवस्था विभागले सिण्डीकेट लगाएको आरोप लगाएका छन् । नेपाल खाद्य, आयुर्वे्दिक, न्युट्रास्युटिकल तथा कस्मस्युटिकल समाजको दोस्रो अधिवेशन कार्यक्रममा सहभागी व्यावसायीहरुले आहारपुरक खानाहरु बेच्न नदिने भन्दै विभागले सिण्डीकेट लगाउन खोजेको बताएका हुन । नेपाली बजारमा बर्षेनी ४० अर्ब बराबरको औषधी खपत...
हेटौँडामा बैशाख २३ गतेदेखि टी–२० क्रिकेट प्रतियोगिता हुने
हेटौँडा, १८ बैशाख । हेटौँडामा यही बैशाख २३ गतदेखि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुने भएको हो । प्रतियोसिगतामा मकवानपुरका ४ टिम र बारा, पर्सा, रौतहट र काठमाडौँका ६ टिम सहित १० टिमको सहभागिता...









