समाचार

एमाले कार्यकर्तालाई जागीर दिने प्राईभेट कम्पनी होः गगन थापा

सुनिल शिवाकोटी । मकवानपुर १७ बैसाख । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेकपा एमालेले कार्यकर्तालाई जागीर दिएर भोट फकाउने गरेको भन्दै एमाले प्राईभेट कम्पनी भएको आरोप लगाएका छन् । उनले शुसिलको कोईरालाले नेतृत्वको सरकारले संविधान नबनाएको भए र शेर बहादुर देउवाको नेतृत्वमा निर्वाचन नभएको भए...

बुद्ध जयन्तीको अबसरमा नेविसंघ मकवानपुरले गर्‍यो हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन

मकवानपुर १७ बैसाख । नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा २५६२ औं बुद्ध जयन्तीको अबसर पारी हेटौंडामा दिप प्रज्वलन दिप प्रज्वलन गरीएको छ । हेटौंडाको बुद्ध चोकमा दिप प्रज्वलन गरीएको थियो । दिप प्रज्वलन कार्यक्रममा काग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, हेटौँडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, तरुण...

एमाले बाराको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

पथलैया १७ बैसाख । नेकपा एमाले बाराको आयोजनामा बारा जिल्लाको बिकास र समृद्धिका लागि एक दिवसिय अन्तरक्रिया छलफल कार्यक्रम पथलैयामा सम्पन्न भएको छ । एमाले प्रदेश संगठन कमिटीले गठन गरेको कार्यदल र जिल्ला स्तरीय अगुवा कार्यकर्ताको बिचमा अन्तरक्रिया छलफलको आयोजना गरीएको हो । कार्यक्रममा बारा जिल्लामा सन्चालनमा रहेका राष्ट्रिय...

यूरोप भ्रमणमा रहेका पूर्वमन्त्री ढकाल र कोसोवोका पूर्व राष्ट्रपति फट्मिर सेज्दिउबीच भेटवार्ता

मकवानपुर १७ बैसाख । युरोप भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले विभिन्न राष्ट्रका नेताहरुसँग भेटवार्ता गरेका छन्। ढकालले अस्ट्रियाको भियनामा कोसोवोका पूर्व राष्ट्रपति महामहिम फट्मिर सेज्दिउसँग अन्तराष्ट्रिय मुद्धाहरुको विषयमा छलफल समेत गरीएको स्रोतको जानकारी छ । भेटकै क्रममा कोरियाली प्रायदिपको स्थायी शान्तिको लागि उत्तर...

माग्दीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु

म्याग्दी १७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम...

चिनीमा युरिया मिसाएर बेच्ने जानकी अर्डर सप्लाएर्सका संचालक विरुद्ध मुद्धा दर्ता

खोटाङ १७ वैशाख । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता...

दुर्गम जिल्ला डोल्पामा नेपाल टेलिकमको सेवा शुरु

दुनै १७ बैसाख । दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा शुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् । फोन...

काँग्रेस मकवानपुरलाई चुनावको बेला लाग्यो २० लाख ऋण

हेटौँडा, १७ बैशाख । नेपाली काँग्रेस मकवानपुरलाई ३ तहको चुनाव प्रचारप्रसारका क्रममा २० लाख रुपैया ऋण लागेको बताइएको छ । नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल बिकले आज हेटौँडामा भएको नेपाली काँग्रेसको जिल्ला सम्मेलनमा प्रतिबेदन प्रस्तुत गर्दै २० लाख रुपैयाँ ऋण लागेको बताएका हुन् । देशमा भएको तिन तहको निर्वाचनमा...

एसपी खनाल सुनकाण्डका कारण निलम्बित भएपछि मकवानपुरमा नयाँ एसपी आउँदै

हेटौँडा, १७ बैशाख । केही समयअघि सम्म मकवानपुरका प्रहरी प्रमुख (एसपी) का रुपमा रहेका एसपी विकासराज खनाल ३३ किलो सुनकाण्डमा मुछिएर निलम्बनमा परेपछि उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले नयाँ एसपीलाई सरुवा गरी पठाएको छ । उनलाई काजमा सरुवा गरी पठाइएको हो । कार्यालयले ४ जना एसपीको सरुवा गर्ने क्रममा...

चिनीमा युरिया मल मिसावट, ब्यापारी विरुद्ध मुद्धा

खोटाङ, १७ बैशाख । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता...