समाचार

आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्ने गरी बोलाइएको हो । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुने र केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाम छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस...

बागमती सरकारले विपद् समन्वय समितिलाई ५ करोड २० लाख रुपैयाँ दिने

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् समन्वय समितिलाई ५ करोड २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठका अनसार, बैठकले विपद् व्यवस्थापनलाई तत्काल उद्दार थप प्रभाबकारी तुल्याउन प्रदेशको...

मकवानपुरमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु

मकवानपुर । मकवानपुरमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नं.१२ फास्टट्रयाकस्थित सुरुङमार्गभित्र बुधबार दिउँसो काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना मजदुरको हो । ढुङ्गाले लागेर बाराको निजगढ घर भई हाल बकैया–१२ सुरुङमार्गमा काम गरी बस्ने २७ वर्षीय बिमल थिङको मृत्यु भएको मकवानपुर...

रास्वपाको केन्द्रीय समिति बैठक ११ बजे बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । सो बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ । यस्तै,...

हेटौंडामा एक दम्पती मृत फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, लटिनाथ चिसापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । बुधबार स्थानीय ६२ वर्षीय केशब भण्डारी र उनको श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै घरको कोठाभित्र श्रीमान् पंखा...

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम...

हेटौंडा–११ मा दुई दिने नेतृत्व विकास तालिम समापन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, मा दुई दिने नेतृत्व विकास तालिम समापन भएको छ । सिमलटार टोल विकासमा रहेको समूह, समुदायलाई लक्षित गरि मंगलबारबाट सुरु भएको तालिम बुधबार समापन भएको हो । तालिम आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौं, हेटौंडा उपमहानगरपालिका एवम् फ्रेसवाटर एक्सन नेटवर्क (फ्यान्सा) साउथ...

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि ( बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य...

विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ । उक्त दुर्घटनाको जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र...