समाचार

पदमपोखरीमा ३ महिने सिलाई बुनाई तालिम

हेटौँडा, २१ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा महिलाहरुका लागि ३ महिने सिलाई बुनाई तालिम संचालन भईरहेको छ । त्यहाँस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम सञ्चालन भएको हो । सिटिइभिटीको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले जानकारी दिईन्...

कामना सेवा विकास बैंकको ४९ औँ शाखा हेटौँडामा

मकवानपुर, २१ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४, पारिजात पथमा आजदेखि बैंकको ४९ औं शाखा कार्यालय उद्घाटन गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा मकवानपुर उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा...

‘हामी जुँगाको लडाई लड्दैनौँ, खौरी दिन्छौँ’–प्रधानमन्त्री ओली

हेटौँडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध सुधार्न आफु सफल भएको बताएका छन् । ३ नम्बर प्रदेशसभालाई आज हेटौँडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले नेपाललाई कुनै पनि असर नपने गरि सम्बन्ध सुधारेको बताए । नेपाल–भारत सुधारका क्रममा आएको आलोचनातर्फ सँकेत गर्दै उनले भने–‘प्रधानमन्त्री भारत ककसरी गयो...

प्रधानमन्त्री ओलीले हेटौँडामा आएर प्रदेश राजधानी र प्रदेश नामाकरण बारे यसो भने

हेटौँडा, २१ जेठ । प्रदेश नम्बर ३ को राजधानी र नामाकरणका विषयमा प्रधानमन्त्री केपी ओलीबाट सम्बोधन होस् भन्ने चाहाना बोकेकाहरुलाई मत्थर पार्ने गरि प्रधानमन्त्री ओलीले राजधानी तोक्ने र प्रदेशको नामाकरण गर्ने अधिकार प्रदेशसभाको भएको भन्दै साधारण जवाफ दिएका छन् । ‘ हेटौँडामा राजधानी भएरमात्र विकास हुन्छ भन्नु भनिठान्नु भा...

हेटौँडा कपडा फ्याक्ट्री पूनः सञ्चालन हुने

–चन्द्र घलान हेटौँडा, २१ जेठ । कुनै समय देशभरमा नै चर्चा कमाएर एकाएक बन्द भएको हेटौँडा कपडा उद्योग (हेटौँडा टेक्सटायल कम्पनी) पूनः सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै गर्दा हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले...

हेटौँडामा प्रधानमन्त्री ओलीले भने–‘हामीले कपडा कारखाना र जुत्ता कारखाना सिध्याईदियौँ’

–चन्द्र घलान हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी नेपालीहरुमा उपभोगवादी प्रवृत्ति हाबी हुँदै गएका कारण देशका विभिन्न कारखाना बन्द भएको बताएका छन् । ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कपडा कारखाना, जुत्ता कारखाना लगायतका कारखाना हाम्रै कारण बन्द भएको बताएका हुन् । ‘हामी नेपालीहरु ग्रिब...

हेटौँडा आएर प्रधानमन्त्री ओलीले भने–‘सबै सिण्डीकेट तोड्छौँ, भ्रष्टचार विरुद्ध लाग्छौँ’

हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ को प्रदेशसभालाई सम्बोधन गर्दै सबै प्रकारका सिण्डीकेटहरुलाई अन्त्य गर्ने बताएका छन् । प्रदेशसभामा बोल्दै उनले भने–‘यातायातमा मात्र होईन, हामी सबै सिण्डीकेट तोड्छौँ ।’ उनले सिण्डीकेटसँगै भ्रष्टाचारलाई समेत अन्त्य गर्ने बाटोमा लाग्ने बताए । उनले शिक्षा क्षेत्रमा हुने माफियातन्त्रलाई...

३ नम्बर प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनमा ढिलाई

हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भनिएता पनि सम्बोधनमा ढिलाई भएको छ । बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री ओली प्रदेशसभामा आउन ढिला भएका कारण सम्बोधनमा ढिलाई भएको हो । ३ नम्बर प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीको...

३ नम्बर प्रदेशसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भएका छन् । ओलीले ३ नम्बर प्रदेशको सोमबार हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको ३ नम्बर प्रदेशसभा सचिवालय सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए । आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने...

३ नम्बर प्रदेशसभामा प्रधानमन्त्री ओलीले भोलि संबोधन गर्ने

हेटौंडा, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भएका छन् । ओलीले ३ नम्बर प्रदेशको भोली सोमबार हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको ३ नम्बर प्रदेशकासभा सचिवालय सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए । भोलि बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन...