समाचार

दुर्घटनाको नक्कली पिडीत बनी मकवानपुर र चितवनबाट बिमा रकम कुम्ल्याउन खोज्ने पक्राउ

मकवानपुर, २२ जेठ । दुर्घटनाको नक्कली पीडित बनेर मकवानपुर र चितवन जिल्लाबाट दोहोरो बिमा रकम कुम्ल्याउन खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीले आज दिउँसो करिब १ बजे चितवनको भरतपुर महानगरपालिका २ बस्ने ४३ वर्षीय सोचन श्रेष्ठलाई बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी...

मकवानपुरबाट चोरी भएको मोबाईलहरु मोबाईल धनीलाई फिर्ता

मकवानपुर, २२ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट विभिन्न समयमा हराएका र खोजीका लागि निवेदन दिएकामध्ये दुई जनाको मोबाईल खोजी गरी फिर्ता गरेको छ । उनीहरुलाई मंगलबार मोबाईल फिर्ता गरिएको हो । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने सिता माया मुक्तानको गत वर्षको पुस २२...

विश्व वातावराण दिवसको अवसरमा द टिम्वर कर्पोरेसन अफ नेपाल मकवानपुरले गर्यो वृक्षारोपण

मकवानपुर २२ जेठ । अड्चालीसौं विश्व वातावरण दिवस आज मकवानपुरमा पनि सरसफाई तथा वातावरण सम्बन्धी विभिन्न कार्याक्रमहरु गरी मनाईएको छ । मकवानपुरका स्थानिय तह ,विभिन्न सामाजिक सस्था, विध्यालय ,वन तथा वातावरण संग सम्बन्धीत कार्यालयहरुले वृक्षारोपण गरी वातावरण दिवस मनाएका छन् । त्यसैगरी द टिम्वर कर्पोरेशन अफ नेपाल मकवानपुरले पनि...

लोथर खोलाबाट जेसिबि र टिपर सहित ४ जना चालक पक्राउ

मकवानपुर, २२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित लोथर खोलाबाट अनाधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै जेसिबि र टिपरसहित ४ जना चालकलाई पक्राउ गरिएको छ । प्रहरीले सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय प्रदिप श्रेष्ठ, बर्दियाको मधुवन नगरपािलका वडा नम्बर २ बस्ने...

बाजुरामा फेरि गयो भूकम्प

बाजुरा, २२ जेठ (रासस) । बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए । आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका...

फेसबुकमार्फत चन्दा संकलन गरेर एम्बुलेन्स खरिद

चौतारा, २२ जेठ (रासस) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो । साविक ठूलो सिरुबारी गाविस हँुदा नै...

स्थानीय तहले रोप्यो ९०० बिरुवा

ईटहरी, २२ जेठ (रासस) । अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको...

पहिलो पटक रोपियो अंगुर

रसुवा, २२ जेठ । कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ । विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो...

धनकुमारी र बिक्रमले मुड चल्यो भनेपछि…(भिडियो)

काठमाडौँ, २२ जेठ । चर्चित वरिष्ठ लोकदोहोरी गायिका धनकुमारी थापा (((सरु), गायिका पूर्णकला बिसी तथा लोकदोहोरी गायक बिक्रम थापाको ‘आज मुड चल्या छ दोहोरी गीत गाउँ’ बोलको नयाँ दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दशकौँदेखि लोक गायन क्षेत्रमा लागी चर्चित गीतहरु गाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति...

नेक्स्ट सुपर टप्स मोडललागि धमाधम प्रतियोगीहरु छनौट हुँदै

काठमाडौँ, २२ जेठ । नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना हुँदैछ । नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले प्रतियोगिताको आयोजना गर्न थालेको हो । प्रतियोगिताको लागि रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिसन समेत भएको छ । सौन्दर्य प्रतियोगितामा अडिसनबाट...