समाचार

सरकारको हेलामा बहुमूल्य यार्सागुम्बा

–भीष्मराज ओझा काठमाडौँ, २३ जेठ (रासस) । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन । नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हुँदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्था गर्न सकेको...

अब गोसाईकुण्डमा पनि केबलकार

–ज्ञानेन्द्र न्यौपाने रसुवा, २३ जेठ (रासस) । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत्...

केन्द्रीय मन्त्रालय मातहतमा घट्यो विभाग, अब ५४ वटा मात्र

काठमाडौँ, २३ जेठ (रासस) । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले...

तिब्र गतिमा हुँदै प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण

काठमाडौँ, २३ जेठ (रासस) । भूकम्पबाट क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्षको असारमा जीर्णोद्धार कार्य प्रारम्भ भएको प्रतिष्ठानको दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको थियो । रासससँग कुरा गर्दै प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे...

मूल्यवृद्धिका विरुद्ध हेटौँडाबाट जुर्मुराए विद्यार्थी

मकवानपुर, २३ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक गरेको मूल्यवृद्धि विरुद्ध मकवानपुरको हेटौँडामा विद्यार्थी आन्दोलन तात्तिएको छ । विभिन्न विद्यार्थी संगठनहरुले मूल्यवृद्धिको विरोध गर्दै फिर्ता दवाब दिने उदेश्यले विरोध प्रदर्शन समेत गरिएको छ । यसै क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाली काँंग्रेस निकट नेपाल...

मकवानपुरमा चट्याङले लियो २ जनाको ज्यान

मकवानपुर, २३ जेठ । मंगलबार राति परेको चट्याङले मकवानपुरमा दुई जनाको ज्यान लिएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङको कारण एक नाबालक सहित दुईजनाको ज्यान गएको हो । चट्याङमा परि ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देब थिङको ज्यान गएको हो । चट्याङमा...

मकवानपुरबाट गाँजासहित २ जना पक्राउ

मकवानपुर, २३ जेठ । लागुऔषध गाँजासहित २ जनालाई बुधबार बिहान पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर ७ की ५५ वर्षीया रीता लामा र राक्सिराङ गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय कुमार भुलनलाई पक्राउ गरेको हो । प्रहरीले हेटौँडा १९...

हेटौँडा एकेडेमीको बसमा अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार

हेटौँडा, २३ जेठ । मकवानपुरको हेटौंडा–११ नवलपुरमा रहेको हेटौंडा एकेडेमीको स्कुल बसमा मंगलबार राति आगजनी भएको छ । मंगलबार राति अज्ञात समुहले विद्यालय परिसरमा रहेका बसहरुमा आगजनी गरेको बताइएको छ । अज्ञात समुहले बसहरुमा पेट्रोल बम प्रहार गरेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसहरुमा सामान्य क्षतिमात्रै भएको...

एकाबिहानै भकाभक ४ सय कुखुराको चल्ला मरेपछि..

सुनसरी, । २३ जेठ (रासस) । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु...

शहिदका परिवारलाई गाईभैँसी दिईने

राजविराज, पर्वत । २३ जेठ (रासस) । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन् । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा...