प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बिच भेटबार्ता

तु खबर संवाददाता
२०७५ असार ६, बुधबार १६:२१
फाइल फोटो

मकवानपुर ६ असार । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सीजिनपिङसँग शिष्टाचार भेटवार्ता गरेको समाचार संचारमाध्ययमहरुले प्रशारण प्रकाशन गरेका छन् ।

विभिन्न समाचार अनुसार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*