काँग्रेसको जिल्ला सभापतिहरुको भेलामा जे देखियो (फोटो फिचर)

तु खबर संवाददाता
२०७५ असार ६, बुधबार ०८:२९

मकवानपुर, ०६ असार । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि हेटौँडामा जारी छ । भोलिसम्म हुने भेलामा केन्द्रीय सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष समेत गरेका छन् । बैठकमा नै काँग्रेस भित्रको गुटउपगुटको विवाद छताछुल्ल पोखिएको समेत चर्चा यतिखेर हेटौँडामा चलेको छ । तर काँग्रेसका मकवानपुर जिल्ला सभापति तथा ३ नम्बर प्रदेश सांसद इन्द्रबहादुर बानियाँले यो भेलाले काँग्रेसभित्रको गुटउपगुट समेत अन्त्य हुने उल्लेख गर्दै आएका छन् ।

कस्तो देखियो काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको उद्घाटन समारोह ? हेरौँ १० तस्बिरमा-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*