समाचार

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने पर्सा वीरगंज महानगरपालिका–१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) रहेका छन् । उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको...

राष्ट्रिय सभामा टीआरसी विधेयक टेबल

काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ । प्रतिनिधि सभाले पारित गरेको उक्त टीआरसी विधेयक बिहीबार बसेको राष्ट्रिय सभामा टेबल भएको हो । बैठकमा उक्त विधेयक राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि...

माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक हाल जारी छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिररहेको हो । बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेको महासचिव देव गुरुङले जानकारी दिए । साउन २५ गते शुक्रबार सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र...

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, गोलञ्जोरबाट...

बिहीबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदी बुधबारकै मूल्यमा बिहीबार पनि कारोबार भइरहेको जनाएको हो । महाशाखाका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ...

मुख्यमन्त्री लामाद्वारा बागमती प्रदेश प्रहरीको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश प्रहरीको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार एक कार्यक्रमबीच प्रदेश प्रहरीको नजनिर्मित ५ तले प्रशासनिक भवन उद्घाटन गरेका हुन् । सो क्रममा मुख्यमन्त्री लामाले प्रहरी प्रशासनबाटै जनताले राज्यको प्रत्यक्ष अनुभुति गर्ने बताए । प्रहरीले नागरिकसँग गर्ने व्यवहारबाटै...

हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन एमालेको माग

मकवानपुर । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन माग गरेका छन् । राजस्व दरमा अस्वभाविक वृद्धि गरेको विषयप्रति विरोध जनाउँदै उनीहरुले संशोधन गर्नुपर्ने एजेण्डासहित विशेष नगर सभा बोलाउन माग गरेका हुन् । नेकपा एमालेका जनप्रतिनिधिहरूले विशेष अधिवेशनको माग गर्दै प्रमुख प्रशासकिय अधिकृतमार्फत् नगर प्रमुख र...

रोटरी मकवानपुर राष्ट्रिय भेट्रान्स फुटबल भदौ २४ गतेबाट हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी भदौ २४ गतेबाट ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०८१’ हुँदैछ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगिता रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लब सह–आयोजक र रोट्«क्यक क्लब अफ मकवानपुरसँगको सहकार्यमा हुन लागेको हो । सो...

संसदका दुई संयुक्त समितिको सभापति चयन आज हुँदै

काठमाडौं । संघीय संसद्को दुई संयुक्त समितिको सभापति आज चयन हुँदैछ । आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति र संसदीय सुनुवाइ समितिको सभापति चयन हुने भएको हो । यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । जसअनुसार, तथा...