समाचार

सोलुखुम्बुमा हिम पहिरो, तीन घर बगायो

सोलुखुम्बु । सोलुखुम्बुमा हिम पहिरो गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिम पहिरो गएको हो । उक्त क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हिम पहिरोले ५ वटा घर र एउटा...

बकैया गाउँपालिकाको कार्यालयमा ताला, अध्यक्ष लामिछाने भन्छन्ः राजनीति हावी भयो

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । कर्मचारी सरुवा तथा बढुवाको विषयलाई लिएर शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकै नेतृत्वमा तालाबन्दी भएको हो । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले चित्त बुझ्ने गरी काम नगरेकोले ताला लगाइएको उपाध्यक्ष खत्रीले बताएका छन् । उनले...

मन्त्रिपरिषद् बैठकः भलिबल खेलाडीलाई जनही ३ लाख दिने निर्णय

काठमाडौं । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त लिगमा सहभागी १४ जना महिला भलिबल खेलाडीलाई जनही ३ लाख रुपैया दिने निर्णय गरेको हो । यस्तै, बैठकले...

मकवानपुरको बागमतीमा रेविजबाट दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा रेविजबाट दुई जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका वडा नम्वर ८, साततलेमा रेविजबाट एक साताको अवधिमा दुई जनाको मृत्यु भएको बागमती गाउँपालिकाका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले जानकारी दिए । पशुसेवा प्राविधिक गोलेका अनुसार, रेविजबाट स्थानीय ३२ वर्षीय कमल नेगी र ९...

बागमतीलाई रोलमोडल प्रदेश बनाइनेछ: मन्त्री काफ्ले

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेशलाई रोलमोडलको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् । उनले संघीयताप्रति पछिल्लो समय भइरहेको गलत टिप्पणीलाई चिर्दै अरु प्रदेशहरुले संघीयता कसरी सञ्चालन गर्न सकिन्छ भनेर बागमती प्रदेशलाई हेरेर सिक्ने अवस्था बनाउने गरी काम गर्ने बताए । शुक्रबार काठमाडौंमा...

रास्वपाद्वारा हेटौंडा उपमहानगरपालिकाको कर वृद्धिको विरोध

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा नगर समितिले हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोध गरेको छ । हालै सम्पन्न नगर परिषद्को सभाले विभिन्न क्षेत्रमा १०० देखि ३०० प्रतिशतसम्म कर वृद्धि गरेकोप्रति रास्वपाले विरोध गरेको हो । रास्वपाले यस निर्णयको घोर भर्त्सना र निन्दा गरेको छ । पार्टीले वर्तमान...

अमेरिकी विदेश उपराज्यमन्त्री आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश उपराज्यमन्त्री रिचार्ड नेपाल आउन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको पहिलो भ्रमण...

निगमले घटायो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको हो । जसअनुसार, पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा विभिन्न पदका लागि आवेदन माग

काठमाडौं । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदको लागि आवेदन माग गरेको हो । जारी सूचना अनुसार, बैंकले सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना) मा आवेदन माग गरेको छ...

आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने गरी बोलाइएको छ । यसैगरी, बिहान ११ बजे नै महिला तथा सामाजिक...